हाम्रो पेबाट अब नेपालपे क्युआर कोड स्क्यान गरी पैसा तिर्न सकिने

हाम्रो पेबाट अब नेपालपे क्युआर कोड स्क्यान गरी पैसा तिर्न सकिने भएको छ । केही समय अगाडि सार्वजनिक भएको हाम्रो पेबाट अब नेशनल पेमेन्ट स्वीच अन्तर्गतको नेपालपे क्युआर स्क्यान गर्न सकिने भएको हो ।  योसँगै नेपालपे क्युआरमा आवद्ध भएका २ लाख बढी व्यवसायहरूमा हाम्रो पेका प्रयोगकर्ताले सजिलै क्युआर स्क्यान गरेर पैसा तिर्न सक्ने छन् ।  हाम्रो पेको स्क्यान एण्ड पे अप्सनमा गएर...

सम्बन्धित सामग्री

प्रभु पे प्रयोगकर्ताले अब फोनपेको क्युआर कोड स्क्यान गरेर पैसा तिर्न सक्ने

फोनपे नेटवर्कमा डिजिटल वालेट प्रभु पे आवद्ध भएको छ । बुधबार एक कार्यक्रम आयोजना गर्दै फोनपे र प्रभु पेबीच सहकार्य भएको हो । योसँगै अब प्रभु पेबाट फोनपेको क्युआर कोड स्क्यान गरेर भुक्तानी गर्न सकिने छ । सोमबार एमएनएस टावरमा आयोजित एक कार्यक्रमा फोनपेका एसिस्टेन्ट सीईओ दिवस सापकोटा र प्रभु पेका सीईओ बिक्की शाही हस्ताक्षर गरेका हुन् । अब प्रभु पेका ७ लाख प्रयाेगकर्ताले...

आइएमई पेबाट क्युआर कोड स्क्यान गर्दा १ हजार जित्न सकिने

आइएमई पेले एपबाट क्यूआर स्क्यान गर्दा १ हजार जित्न सकिने योजना ल्याएको छ । ‘एप एक क्यूआर अनेक’ भन्ने मूल नाराका साथ अब आइएमई पे एपबाट नेपालमा उपलब्ध सबै क्यूआर स्क्यान गर्दा १ हजारसम्म जित्न सक्ने योजना सार्वजनिक गरिएको छ ।  उक्त योजना १६ भदौदेखि १४ असोज २०७८ सम्म लागु हुनेछ । नेपालमा उपलब्ध फोन पे, स्मार्ट क्यूआर, युनियन पे र आइएमई पे क्यूआर आइएमई पे एपबाट स्क्यान गरी...