काठमाडौं– बुधबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । सुन तोलामा रु ३०० र चाँदी ३५ ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला तीन लाख दुई हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार ७४५ कायम भएको छ । हिजो बुधबार छापावाल सुनको […]
RajdhaniDaily.com | काठमाडौं । प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०८३/०८४ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ भएको छ । बैठकमा सभामुख डोलप्रसाद अर्यालले -
भिभोले नेपाली बजारमा आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन भिभो भी७० एफई सार्वजनिक गरेको छ । २०० एमपी ट्राभल पोट्रेट क्यामेरासहित आएको यो फोनलाई विशेष गरी यात्रा, फोटो तथा भिडियो कन्स्टेन्ट क्रिएसनमा केन्द्रित प्रयोगकर्तालाई लक्षित गरेर डिजाइन गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार भी७० एफईको मुख्य आकर्षण २०० मेगापिक्सेल ओआईएस अल्ट्रा–क्लियर क्यामेरा हो, जसले उच्च डिटेल […]
बेइजिङ- अमेरिकी रक्षा मन्त्री पिट हेगसेथ राष्ट्रपति डोनाल्ड ट्रम्पसँगै चीन भ्रमणमा पुगेका छन्। सन् १९७२ मा रिचर्ड निक्सनको ऐतिहासिक चीन भ्रमणपछि पहिलो कुनै अमेरिकी रक्षा मन्त्री राष्ट्रपतिसँगै बेइजिङ पुगेका छन्। समाचार अनुसार, यसअघि सन् १९७२ मा तत्कालीन अमेरिकी राष्ट्रपति रिचर्ड निक्सन चीन भ्रमणमा गएका थिए। त्यतिबेला रक्षा मन्त्री पनि उनीसँगै पुगेका थिए। त्यसपछि धेरै अमेरिकी […]