यूएससीआईएसले तलबका आधारमा छनोट गर्ने नयाँ नियमअन्तर्गत कामदार भिसाका लागि दर्ता खुला गर्ने तयारी गरेको छ। आर्थिक वर्ष २०२७ का लागि एच–१बी कामदार भिसाको दर्ता अवधि आगामी मार्च ४ देखि सुरु हुने भएको छ। यूएससीआईएसका अनुसार पूर्वी अमेरिकी समय अनुसार दिउँसो १२ बजेदेखि सुरु हुने दर्ता अवधि मार्च १९ मा समाप्त हुनेछ। सो अवधिमा एच–१बी […]
१६ माघ, दमौली (तनहुँ), । पृथ्वीराजमार्गअन्तर्गत आबुँखैरेनी गाउँपालिका–१ अन्तर्गत सत्र सयस्थित पृथ्वीराजमार्गमा आज साँझ विद्युतीय माइक्रो दुर्घटना हुँदा छ जना घाइते भएका छन् । काठमाडौँबाट पोखरातर्फ गइरहेको बाप्र०१–००२ज ८५१८ नम्बरको माइक्रो अनियन्त्रित भई डिभाइडरमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा माइक्रोमा सवार १२ जनामध्ये छ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर, […]
१६ माघ, काठमाडौं । विभागीय दुई टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबले शुक्रबार २१ औं महिला तथा २५औं पुरुष राष्ट्रिय कबड्डी प्रतियोगिताको उपाधि हात पारेका छन् । महिलातर्फ एपीएफ र पुरुषतर्फ आर्मी …
वीरगञ्ज- वर्षात्का बेला पानीको उचित निकास नहुँदा डुबानको समस्या भोग्दै आएका वीरगन्ज महानगरका तीन वडामा नाला र ह्युमपाइपको व्यवस्था गरिएको छ । डुबान हुने ती क्षेत्रहरूमा महानगरले नाला र ह्युमपाइपको व्यवस्था गरेसँगै डुबानका समस्याबाट केही हदसम्म भए पनि राहत हुने आशा स्थानीयवासीले गरेका छन् । महानगर प्रमुख राजेशमान सिंहले महानगरको वडा नं १७, २४ र […]
सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसका जनताका समस्या समाधान गर्दै यहाँको विकास र समृद्धिका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आसन्न प्रतिनिधिसभा निर्वाचनमा सर्लाहीको क्षेत्र नं ४ बाट उम्मेदवारी दिएका उनले मधेसमा रहेका विद्यमान समस्या समाधानका लागि आफूले सधैँ सहयोग गर्ने बताए । यही माघ १२ गते मतदाता भेट्न यहाँ […]
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट चितवन क्षेत्र नम्बर–३ मा उम्मेदवार बनेकी सोविता गौतमको हालै एउटा फोटो सार्वजनिक भयो । ‘अमेरिकी एजेन्ट’ भन्दै सामाजिक सञ्जालमा भाइरल भएका सोविताका तस्बिरहरू भ्रामक भएको र ती फोटोहरू एक सार्वजनिक अन्तर्क्रिया कार्यक्रमका भएको तथ्यजाँचमा पुष्टी भयो । यस्तै, हालै नेपाली कांग्रेसका […]