आकांक्षी धेरै भएपछि भक्तपुरका चारवटै पालिकाको नेतृत्व चयनमा एमालेलाई सकस

भक्तपुर ।  पदाधिकारीदेखि सदस्यसम्ममा आकांक्षी धेरै भएपछि नेकपा (एमाले)को नगर अधिवेशनमा जिल्लाका चारवटै नगरपालिकामा नेतृत्व चयन गर्न सकस भएको छ । एमालेको भक्तपुर, मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगर कमिटीको मङ्गलबार प्रथम नगर अधिवेशनको उद्घाटन सम्पन्न गरी बुधबारदेखि चारवटै पालिकामा सुरु भएको बन्द सत्रले साँझ ६ बजेसम्म कुनै पनि पालिकामा नयाँ नेतृत्व चयन गर्न सकेको छैन […] The post आकांक्षी धेरै भएपछि भक्तपुरका चारवटै पालिकाको नेतृत्व चयनमा एमालेलाई सकस appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

अनेरास्ववियुको राष्ट्रिय महाधिवेशन फागुन २ देखि ४ गतेसम्मः अध्यक्षमा ४ आकांक्षी

झण्डै सातबर्षपछि हुन लागेको महाधिवेशनको माहौल तातिरहेको छ। महाधिवेशनपछि अखिलको नेतृत्व गर्नका अहिले मुख्य चार जना आकांक्षी देखिएका छन्। यसअघिका दुई अध्यक्ष मनोनीत भएकाले यसपटक भने चुनावबाट नै नेतृत्व चयन हुने भएपछि चार जना आकांक्षी देखिएका हुन्।...

वाईसीएलको नेतृत्व चयनमा ढिलाइ

५ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसीएलको नेतृत्व चयनमा ढिलाइ भएको छ । शुक्रबार उदघाटन भएको दोस्रो राष्ट्रिय भेलाबाट शनिबार नै नेतृत्व टुंग्याउने भनिए पनि आकांक्षी धेरै हुँदा टुंगोमा पुग्न ढिलाइ भएको हो । शनिबार अबेरसम्म चलेको बन्द सत्रबाट प्रत्येक जिल्लाबाट १ जना अनिवार्य हुने गरी प्रदेशलाई संख्या टुंग्याउने जिम्मा दिइएको थियो, […]

एमाले हुम्लालाई नेतृत्व छान्न सकस

एमालेको हुम्ला जिल्लाको नेतृत्व छनोटमा सकस भएको छ । अधिवेशन भएको तीन दिन हुँदा समेत नेतृत्व छनोट गर्न रस्साकस्सी देखिएको छ । नयाँ नेतृत्वमा तीन जनाको आकांक्षी देखिएपछि नेतृत्व चयन...

एमाले जिल्ला अधिवेशनः हुम्लामा नेतृत्व चयनमा सकस

सिमकोट– नेकपा एमालेको हुम्ला जिल्ला अघिवेशन सुरु भएको तीन दिन भैसक्दा पनि अधिवेशनले अझै पनि नेतृत्व छान्न सकेको छैन। आकांक्षी धेरै भएपछि नयाँ नेतृत्व चयन गर्न सकस भएको हो। एमाले जिल्ला स्तरका एक नेताकाअनुसार ९० सदस्यीय जिल्ला कमिटीका लागि भुगोल र समावेशीका आधारमा सदस्य छान्ने कार्य बल्ल सुरु भएको छ। यसका लागि जिल्लामा सात वटा […]

सुनसरी एमालेमा को को छन् अध्यक्षका आकांक्षी ?

प्रकाश तिम्सिनानेकपा (एमाले) सुनसरीको जिल्ला अधिवेशनबाट नयाँ नेतृत्वका लागि चारजना आकांक्षी देखिएका छन् । अध्यक्षमा दाबी गर्नेमा पूर्वसंविधानसभा सदस्य रेवती रमण भण्डारी, जिल्ला अध्यक्ष खेमराज पोखरेल र इटहरी उपमहानगरपालिका प्रमुख द्वारिकलाल चौधरी छन् । प्रदेश सदस्य तथा इटहरी खानेपानी संस्थाका अध्यक्ष रामप्रसाद चौलागाईँले पनि अध्यक्षमा दाबी गरेका छन् । नेतृत्व चयनका लागि सहमतिको बाटो खोजिरहँदा आकांक्षी बढेपछि थप दबाब परेको छ । नेतृत्व लिन तयार रहेकामध्ये चौधरी, पोखरेल, भण्डारी जिल्ल

९ वर्षसम्म नेतृत्व जाम हुँदा दोलखा एमालेमा आकांक्षी व्यवस्थापन गर्नै सकस

जिल्ला कमिटिमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिव चुनिने व्यवस्था छ। यी ५ पदमा १८ जना आकांक्षी देखिएका छन्।...

माओवादीलाई पनि अधिवेशनको चटारो– प्रदेश १ को नेतृत्व लिन ३ आकांक्षी

नेकपा माओवादी केन्द्रले सातवटै प्रदेशमा मंसिर २५ गते प्रदेश अधिवेशन गर्दैछ । प्रदेश १ मा तीनजना आकांक्षी देखिएका छन् । सुरेशकुमार राई (हिमाल), प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो (मौसम) र हेमराज भण्डारी अध्यक्षका आकांक्षी देखिएका छन् ।  पटक–पटक माओवादी फुट्दा समेत साथ दिएका प्रदेश अध्यक्ष समेत रहेका राईले सहमतिका लागि प्रयास गरेको बताएका छन् । उनले अहिले नै उम्मेदवारी घोषणा नगरे पनि बहुमत प्रतिनिधिहरूले उठ्न भन्न थालेको बताएका छन् ।  उदयपुरबाट संघीय सांसद जितेका राईको ...

एमाले १०औं महाधिवेशनः पदका आकांक्षी बढ्दै

काठमाडौं, मंसिर ५ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को १०औं महाधिवेशनको मिति नजिकिँदै गर्दा पदका आकांक्षी बढ्दै गएका छन् । अबको एक सातापछि एमालेले आगामी पाँच वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । एमालेको १०औं महाधिवेशनमा १०, ११ र १२ मंसिरमा चितवनमा हुँदै छ । एमालेको प्रथम विधान महाधिवेशनले पारित गरेको नयाँ विधानको व्यवस्थाअनुसार १०औं राष्ट्रिय […]

काँग्रेस जिल्ला सभापतिमा आधा दर्जन आकांक्षी

खड्कबहादुर सेजुवाल, भक्तबहादुर रोकाया र कान्तिका सेजुवालको दाबी पनि कर्णबहादुर शाहीकै पक्षमा हुने देखिएको छ। जिल्ला सभापतिको आकांक्षी धेरै देखिएपछि कार्यकर्ताले सहमति गरेर सर्वसहमतीय नेतृत्व चयनका लागि दबाब दिन थालेका छन्।...