काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएका जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरुसँग छलफल सुरु गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहान ११ः०० बजे सुरु भएको छलफलमा नुवाकोटका प्रतिनिधिसभा सदस्यहरु डा विक्रम तिमिल्सिना र अच्युतम लामिछाने तथा नुवाकोट, रसुवा, धादिङ, गोरखा र तनहुँका बाढी प्रभावित १५ स्थानीय […]
राँझा (बाँके)- कर्णालीको स्याउ सस्तोमा उपलब्ध भएपछि नेपालगञ्ज आसपासका क्षेत्रमा यस वर्ष तीजको कोसेलीका रुपमा घरघरमा पुगेको छ । नेपालगञ्जस्थित धम्बोझीमा कर्णालीको स्याउ खरिद गरिरहेकी प्रकृति रानाले तीजमा खान, साथीसङ्गी तथा आफन्तकहाँ जाँदा कोशेली लैजान कर्णालीको स्याउ स्वादिलो र सजिलो भएको प्रतिक्रिया दिइन् । “सिजनको जुम्ली स्याउ स्वादिलो र रसिलो हुने भएकाले नेपालगञ्जबाट अन्यत्र जाँदा […]
काठमाडौँ । भोटेकोशी बाढीका कारण क्षतिग्रस्त पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा सडक विभागले असोज १ गतेदेखि सबै सवारीसाधनका लागि दुईतर्फी सडक सञ्चालन गर्ने तयारी गरेको छ । सडक विभागका योजना तथा अनुगमन महाशाखाका उपमहानिर्देशक शुभराज न्यौपानेकाअनुसार कृष्णभीरमा सडक खुलाउने कामको परीक्षण सफल भएपनि अझै ग्राभेल, सतहगत निकास (सब–सर्फेस ड्रेनेज)तथा पहिरोको सक्रिय क्षेत्रमा पानी निकासका लागि फ्रेन्च […]
काठमाडौं । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोटेकोशी बाढीबाट ठूलो क्षति भएको अवस्थामा यस वर्षको तीज संयम र संवेदनाका साथ मनाउन आग्रह गरेका छन्। हरितालिका तीजको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले बाढीपीडित परिवारप्रति ऐक्यबद्धता जनाउन तथा उद्धार, राहत र पुनर्स्थापनामा सहयोग गर्न सबैलाई आग्रह गरेका हुन्। उनले दुःखको यस घडीमा संवेदना र संयमलाई राष्ट्रिय एकताको शक्तिमा बदल्नसमेत आह्वान गरेका छन्।
Kathmandu. Prime Minister Balen Shah has started discussions with representatives from various districts and local levels declared disaster-stricken areas after the Bhote Koshi flood in Rasuwa. Discussions have begun from 11 AM at the Office of the Prime Minister and Council of Ministers, Singha Durbar, with the chiefs and members of the House of Representatives from 15 disaster-affected local levels in Nuwakot, Rasuwa, Dhading, Gorkha, and Tanahu.The Prime Minister's Secretariat stated that the discussion has been initiated focusing on reviewing the post-flood situation in the affected areas, the current circumstances, the steps to be taken next, and rehabilitation.In the discussion...