काठमाडौँमा एकै परिवारका चारजनाको हत्या

काठमाडौँ- काठमाडौँको काभ्रेस्थलीमा एकै परिवारका चारजना हत्या गरिएको अवस्थामा मृत फेला परेका छन्। तारकेश्वर नगरपालिकास्थित काभ्रेस्थलीमा सोमबार बिहान एकै परिवारका चारजना मृत फेला परेको प्रहरी जनाएको छ। काठमाडौँका प्रहरी प्रमुख भरत बोहराका अनुसार एकै परिवारका बाबुआमा र  छोराछोरी मृत फेला परेका हुन्। काठमाडौँ महानगरीय प्रहरी परिसरका एसपी दिनेशराज मैनालीसहितको टोली घटनास्थल पुगिसकेको छ। थप विवरण […]

सम्बन्धित सामग्री

चारजनाको हत्या आफन्तबाटै

मुगुको छायानाथ रारा नगरपालिका–६ मुन्दुका एकै परिवारका चार जनाको हत्या आफन्तबाटै भएको खुल्न आएको छ । हत्या भएको १० दिनपछि १८ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले मुगु सामूहिक हत्याको अनुसन्धानको जिम्मा लिएको थियो ।