बागमती प्रदेशमा फेरिएको दलगत उपस्थिति : कांग्रेस पहिलो, एमाले दोस्रो

बागमती प्रदेशको प्रदेश सभाको दोस्रो कार्यकालको तयारी पुरा हुँदैछ । आज शनिवार निर्वाचन आयोगले मंसिर ४ मा सम्पन्न प्रदेश सभा निर्वाचनको मत परिणाम सहितको प्रतिवेदन बुझाएपछि प्रदेश सभाको दोस्रो कार्यकालको...

सम्बन्धित सामग्री

बागमती प्रदेशमा सत्ता गठबन्धनको बहुमत : मुख्यमन्त्रीमा क–कसको दाबी ?

बागमती प्रदेशमा प्रत्यक्षतर्फ ६६ सिटका लागि निर्वाचन सम्पन्न भएको छ  । ४४ सामानुपतिकसहित प्रदेशसभामा ११० जना सांसद रहनेछन् । गत निर्वाचनमा प्रत्यक्षतर्फ तेस्रो स्थानमा रहेको कांग्रेस अहिले पहिलो दल बनेको छ । यसअघि पहिलो स्थानमा रहेको एमाले भने तेस्रो स्थानमा पुगेको छ । माओवादी केन्द्र भने यसअघिकै स्थानमा कायम छ ।प्रत्यक्ष तर्फको सिट हेर्दा सरकार गठनको लागि बागमती प्रदेशमा सत्ता गठबन्धनको बहुमत पुग्ने देखिएको छ । दोलखाको २ वटा क्षेत्रको बाहेक १२ जिल्लाको ६४ वटा क्षेत्रको मतगणना सम्पन्न हुँदासम्म

बागमती प्रदेशमा कांग्रेस पहिलो पार्टी

काठमाडौँ- निर्वाचन आयोगले हालसम्म सार्वजनिक गरेको मत परिणामअनुसार बागमती प्रदेशमा कांग्रेस २४ सिटसहित पहिलो पार्टी भएको छ । सो प्रदेशमा माओवादी १४ सिटसहित दोस्रो स्थानमा छ भने प्रदेश १ र मधेस प्रदेशमा पहिलो रहेको नेकपा एमाले बाग्मतीमा पनि १२ सिटसहित तेस्रो स्थानमा रहेको छ । सो प्रदेशमा सात वटा पार्टी प्रदेशसभामा आउन सफल भएका छन् । […]

बागमती प्रदेशमा कांग्रेस पहिलो, एमाले तेस्रो पार्टी

काठमाडाैं ।  निर्वाचन आयोगले हालसम्म सार्वजनिक भएको मत परिणामअनुसार बागमती प्रदेशमा कांग्रेस २४ सिटसहित पहिलो पार्टी भएको छ । सो प्रदेशमा माओवादी १४ सिटसहित दोस्रो स्थानमा छ भने प्रदेश १ र मधेस प्रदेशमा पहिलो रहेको नेकपा एमाले बाग्मतीमा पनि १२ सिटसहित तेस्रो स्थानमा रहेको छ । सो प्रदेशमा सात वटा पार्टी प्रदेशसभामा आउन सफल भएका छन् ।राजेन्द्रकुमार […]

बागमती प्रदेशमा कांग्रेस सबैभन्दा ठूलो दल बन्ने

बागमती प्रदेशसभामा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बन्ने देखिएको छ । शनिबार बिहानसम्म बागमती प्रदेशसभामा प्रत्यक्षतर्फ ४५ सिटको नतिजा आएको छ । जसअनुसार नेपाली कांग्रेसले सबैभन्दा धेरै १८ सिट जितेको छ । यस्तै नेकपा एमाले ९, माओवादी केन्द्र ७, राप्रपा ५, नेकपा एकीकृत समाजवादी पार्टी ४, नेमकिपा १, हाम्रो नेपाली पार्टी १ सिटमा विजयी भएको निर्वाचन आयोगले जनाएको छ । बागमती प्रदेशमा प्रत्यक्षतर्फ कुल ६६ सिट रहेको छ । दोलखाका दुई क्षेत्रबाहेक बागमतीका नतिजा आउन बाँकी रहेका प्रदेश निर्वाचन क्ष

बागमती प्रदेशमा काँग्रेसको होला त ‘कम ब्याक’ ?

सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति तय गरिसकेको छ । निर्वाचनको मिति तय भएसँगै बागमती प्रदेशमा चुनावी सरगर्मी बढेको छ । निर्वाचनको मिति नजिकिँदै गर्दा दलहरु आन्तरिक तयारीमा जुट्नुको साथै अंकगणितीय लेखाजोखामा केन्द्रित देखिन्छन् ।२०७४ मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्र मिलेर वाम गठबन्धन बनाएका थिए । वाम गठबन्धनका कारण बागमती प्रदेशका अधिकांश क्षेत्रमा एमाले र माओवादी केन्द्र विजयी हुँदा काँग्रेस भने खुम्चिएको थियो । वाम

५ हजार ५२४ निर्वाचित हुँदा बागमती प्रदेशमा को बलियो ?

बागमती प्रदेशमा हालसम्म कुल ५ हजार ५२४ निर्वाचित भएको निर्वाचन आयोगले जानकारी दिएको छ । आयोगका अनुसार प्रदेशमा सबैभन्दा धेरै नेपाली काँग्रेसका प्रमुखमा २२, अध्यक्षमा ३४, उपप्रमुखमा १८, उपाध्यक्षमा ३१, वडा अध्यक्षमा ४५९, महिला सदस्यमा ४५१ र दलित महिला सदस्यमा ४३४ र सदस्यमा ९२२ गरी २ हजार ३७७ निर्वाचित भएका हुन्।नेकपा (एमाले) का प्रमुखमा ९, अध्यक्षमा १७, उपप्रमुखमा १७, उपाध्यक्षमा १४, वडा अध्यक्षमा ३४२, महिला सदस्यमा ३९०, दलित महिला सदस्यमा ३८२ र सदस्यमा ७८३ गरी १ हजार ९५४ निर्वाचित भएका छन् । नेक

बागमती प्रदेशमा सरकार परिवर्तनको असर : पौडेलले ल्याएको गौरब योजना पाण्डेले हटाए

बागमती प्रदेशमा सरकार परिवर्तनको असर देखिन थालेको छ । ४४ महिना नेकपा एमाले नेतृत्वमा सरकार संचालन भएको बागमतीमा विपक्षी गठबन्धनको सत्तारोहण लगतै असर देखिन थालेको हो । ११ कात्तिकमा चार...

बागमती प्रदेशमा अष्टलक्ष्मीका तीन दाउ

हेटौंडा : बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेको दुई साता भइसकेको छ। पार्टी विभाजनमा १३ सांसदले एमाले छोडेर समाजवादी रोजेसँगै शाक्य नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको हो।अब मुख्यमन्त्री शाक्यले असोज २५ गतेभित्र संसदबाट  विश्वासको मत लिनुपर्ने कानुनी बाध्यता छ। ५६ सांसदसहित एकल बहुमतबाट  मुखयमन्त्री बनेकी शाक्य अहिले ४३ सांसदमा खुम्चिएकी छन्।बागमती प्रदेशमा सरकार गठनको लागि ५५ सांसद चाहिन्छ तर शाक्यसँग ४३ मात्रै छन्। त्यसैले स्पष्ट अल्पमतमा परेकी मुख्यमन्त्री श

बागमती प्रदेशमा फेरिएला त सरकार ?

बागमती प्रदेशमा नेकपा एमालेलाई सरकारबाट विस्थापन गर्न काँग्रेस, नेकपा माओवादी केन्द्र, माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसहितका दलहरु सहकार्यको खाका कोर्न थालेका छन् । यद्यपि एमाले विभाजनको लेखाजोखापछि नै सरकार परिवर्तनबारे प्रस्ट खाका बन्ने सम्बद्ध नेताहरु बताउँछन् ।नेकपा एमालेले अष्टलक्ष्मी शाक्यको नेतृत्वमा सरकार गठन गरे पनि एमाले विभाजनपछि प्रदेश सरकार अल्पमतमा परेको छ । मुख्यमन्त्री शाक्य अल्पमतमा परेसँगै विपक्षी गठबन्धनले सरकारको विकल्प खोज्न थालेको हो ।गठबन्धनका तर्फबाट