काठमाडौँ। समाजवादी मोर्चा, नेपालले नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव र प्रवक्ता प्रकाण्डविरुद्ध काठमाडौँ जिल्ला अदालतले जारी गरेको आदेशप्रति आपत्ति जनाएको छ। सोमबार एक विज्ञप्ति जारी गर्दै मोर्चाका संयोजक माधव नेपालले अदालतको आदेशप्रति गम्भिर ध्यानाअर्कषण भएको बताएका छन्। उनले देशको वर्तमान राजनितिक परिस्थितिमा यस प्रकारको कुनैपनि द्धन्द्ध हुने अवस्था आउन नदिन नेपाल सरकार र नेपाल कम्युनिष्ट […]