पहिलो हाफमा जावलाखेल र बीबीसी बराबर

काठमाडौं (हाम्रो खेलकुद) – जावलाखेल युथ क्लब र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) ले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको पहिलो हाफमा बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा जावलाखेलले बीबीसीलाई दवावमा राख्दै आधा दर्जन बढी गोलको मौका सिर्जना गरेपनि सदुपयोग गर्न नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो । १३औं मिनेटमा […]

सम्बन्धित सामग्री

सातदोबाटोविरुद्ध पराजय बेहोरे बीबीसी रेलिगेसनमा

काठमाडौँ – सहिद स्मारक ‘ए’डिभिजन लिगमा यस सिजन घटुवा हुने दुई टोलीमध्ये एक टोलीको टुंगो लागिसकेको छ । रेलिगेसन ब्याटलका रूपमा हेरिएको खेलमा शनिबार फ्रेन्डस क्लबलाई नतिजा सुम्पिएपछि च्यासल युथ क्लब ‘बी’डिभिजन मा घटुवा भएको थियो। च्यासलमाथिको जितले फ्रेन्डसले रेलिगेसन टार्ने सम्भावना बलियो पारेको थियो । तर आइतबार रेलिगेसनको डरमा रहेको जावलाखेल युथ क्लबले सो संकट […]

बीबीसीमाथि रेलिगेसनको खतरा

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा यस सिजन घटुवा हुने दुई टोलीमध्ये एक टोलीको टुंगो लागिसकेको छ । रेलिगेसन ब्याटलका रूपमा हेरिएको खेलमा शनिबार फ्रेन्डस क्लबलाई नतिजा सुम्पिएपछि च्यासल युथ क्लब ‘बी’ डिभिजन मा घटुवा भएको थियो ।च्यासलमाथिको जितले फ्रेन्डसले रेलिगेसन टार्ने सम्भावना बलियो पारेको थियो । तर आइतबार रेलिगेसनको डरमा रहेको जावलाखेल युथ क्लबले सो संकट टारेपछि १२औं स्थानको फ्रेन्डस र १३औैं स्थानको ब्रिगेड ब्वाइज क्लब (बीबीसी) मध्ये एक टोली रेलिगेसनमा पर्ने भएका हुन् ।

जावलाखेल रेलिगेसनबाट जोगियो

काठमाडौं । हिमालयन शेर्पा क्लबलाई २–१ गोल को नतिजामा हराउँदै जावलाखेल युथ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा रेलिगेसन संकट टारेको छ । जितसंगै १२औं चरणको समाप्तीमा १३ अंक जोडेको जावलाखेल लिग तालिकाको १०औं स्थानमा छ। जुन रेलिगेसनको दबाबमा रहेको ब्रिगेड ब्वाइज क्लब (बीबीसी) भन्दा ६ अंक बढी हो भने १२औं स्थानको फ्रेन्ड्सभन्दा तीन अंक […]

जावलाखेलका प्रशिक्षकले उठाए रेफ्रीमाथि प्रश्न

२७ मंसिर, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा जावलाखेल युथ क्लबले सोमबार ब्रिगेड ब्वाइज क्लब (बीबीसी) संग गोलरहित बराबरी खेल्दै १ अंक जोड्यो । जारी लिगमा जावलाखेलले पहिलो अंक जोड्दा प्रशिक्षक किशोर केसी भने रेफ्रीको निर्णयप्रति असन्तुष्ट देखिए । उनले खेलपछि आयोजित पत्रकार सम्मेलनको शुरुमै रेफ्रीको निर्णयमा असन्तुष्टि जनाउँदै यसले नेपालको फुटबल विकास नहुने […]

जावलाखेल र ब्रिगेड ब्वाईज क्लबले अंक बाँडे

२७ मंसिर, काठमाडौं। शहीद स्मारक ए डिभिजन लिगमा जावलाखेल युथ क्लबले गोल गर्न नसकेको चार खेल पुगिसकेको छ । सोमबार भएको चौथो चरणको अन्तिम खेलमा जावलाखेलले ब्रिगेड ब्वाईज क्लब (बीबीसी)सँग गोलरहित बराबरी खेल्दै चौथो खेलपछि यस सिजन अंकको खाता खोलेको छ । यसअघि लगातार तीन खेल हारेको जावलाखेलले पहिलो बराबरीपछि १ अंक जोडेको छ। लिग […]

ए डिभिजन लिग : सोमबार संकटा र पुलिस, जावलाखेल र बीबीसी भिड्दै

सहिद स्मारक लिग ए डिभिजन ०७८ मा सोमबार दुई खेल हुनेछन् र दशरथ रंगशालामा हुने त्यसको पहिलो प्रतिस्पर्धामा संकटा र पुलिस भिड्ने छन् ।