बैतडीमा बुवाको हत्या गर्ने छोरा जेल चलान

बैतडी । बुवाको हत्या गर्ने छोरालाई कारागार चलान गरिएको छ। बैतडीको डिलाशैनी गाउँपालिका–५ शेराका २२ वर्षीय लोकराज जोशीलाई कारागार चलान गरिएको हो। ६८ वर्षीय बुवा अन्तराम जोशीलाई हत्या गरेको आरोपमा उनलाई पुर्पक्षका लागि कारागार चलान गरिएको प्रहरीले जानकारी दियो । लोकराजले गत साउन १३ गते बिहान ६ बजे घरमै बुवा अन्तरामको बन्चरो प्रहार गरि हत्या […]

सम्बन्धित सामग्री

सामान्य विवादमा चिर्पट प्रहार गरी आफ्नै बुवाको हत्या

सामान्य विवाद पछि बुद्धभूमि नगरपालिका–१ बाबाकुटीमा स्थानीय एक युवाले आफ्नै बुवाको हत्या गरेका छन्।...

छोराद्वारा बुवाको हत्या

रुपन्देहीको देवदहमा आफ्नै छोराले बुवाको हत्या गरेका छन् । बाबुको हत्या अभियोगमा प्रहरीले देवदह नगरपालिका वडा नं. १० का २७ वर्षीय दीपक पुनलाई पक्राउ गरेको हो ।  सामान्य विवादको क्रममा ५१ वर्षका बुवा प्रेमप्रसाद पुनलाई कुटपिट गर्दा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्याम आर्यालले जानकारी दिए । यसैबीच आइतबार बेलुका आफ्नो घर नजिकैको पोखरीमा डुबेर रुपन्देहीको सियारी गाउँपालिका वडा नं. २ का ३९ वर्षीय राजु थारुको मृत्यु भएको अर्यालले जानकारी दिएक

बञ्चरो प्रहारबाट बुवाको हत्या

बैतडीमा बञ्चरो प्रहार गरी आज बिहान छोराले बुवाको हत्या गरेका छन् । डिलाशैनी गाउँपालिका–५ शेराका ६८ वर्षीय अन्तराम जोशीको हत्या भएको हो । जोशीका छोरा २२ वर्षीय लोकराजले बिहान ६ बजे बञ्चरो प्रहार गरी हत्या गरेका हुन् । बिहान घरमै ठेकी सफा गरिरहेका अन्तरामलाई लोकराजले बञ्चरो प्रहार गरेको डिलाशैनी गाउँपालिका–५ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले जानकारी दिए।  उनले भने, “मानसिक अवस्था ठिक नभएका लोकराजले बञ्चरो प्रहार गरेका हुन् । टाउकोमै चोट लागेका अन्तरा

बैतडीमा बञ्चरो प्रहार गरेर छाेराले गरे बुवाको हत्या

बैतडीमा बञ्चरो प्रहार गरी आज बिहान छोराले बुवाको हत्या गरेका छन् । डिलाशैनी गाउँपालिका–५ शेराका ६८ वर्षीय अन्तराम जोशीको हत्या भएको हो ।

मार्तल प्रहार गरी छोराले गरे बुवाको हत्या

संखुवासभा, ८ फागुन । मार्तल प्रहार गरी हत्या गरेको अभियोगमा एक किशोर पक्राउ परेका छन् । आफ्नै ५२ वर्षीय बुवाको हत्या गरेको अभियोगमा सभापोखरी गाउँपालिका(२ बितलब बस्ने १८ वर्षीय किशोरलाई गएराति प्रहरीले पक्राउ गरेको हो । घरायसी विवादमा ती किशोरले फलामको मार्तल प्रहार गरी बुवाको हत्या गरेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी धुपु र जिल्ला […]

बुवाको हत्या अभियोगमा संखुवासभाका १८ वर्षीय किशोर पक्राउ

घरायसी विवादमा किशोरले फलामको मार्तल प्रहार गरी बुवाको हत्या गरेको प्रहरी चौकी धुपुलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय, संखुवासभाले जनाएको छ ।

जब प्रेमीले गरे प्रेमिकासहित आमा र बुवाको हत्या

एजेन्सी, ९ मङ्सिर। भारतको उत्तराखण्ड राज्यमा एक प्रेमीले प्रेमिकासहित तीन जनाको हत्या गरेको खुलासा भएको छ । प्रेमिकाको अर्कै व्यक्तिसँग विवाह हुन लागेपछि प्रेमीले प्रेमिकासहित तीन जनाको हत्या गरेका हुन्। प्रेमीले धारिलो हतियार प्रहार गरी प्रेमिकासहित उनकी आमा र बुवाको हत्या गरेका हुन्। प्रहरीका अनुसार हत्या गरेर उनी फरार भएका छन्। उनले आफ्ना साथीहरूसँग मिलेर […]

बुवाको हत्या गरेर फरार आफ्नै छोरा पक्राउ

खोटाङ, १३ असार । आफ्नै बुवाको हत्या गरेको अभियोगमा छोरालाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै बुवा ७२ वर्षीय चन्द्र कुमार राईको हत्या गरेको अभियोगमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका २ सोल्मा बस्ने उनकै छोरा २८ वर्षीय सुबर्ण राई आइतबार बिहान पक्राउ परेका छन् । सुबर्णले चन्द्र कुमारलाई खुकुरी प्रहार गरेर हत्या गरी फरार भएको भन्ने […]

छोराको ढुंगा प्रहारबाट बुवाको हत्या

सुनवर्षी नगरपालिका–४ का ४० वर्षीय दयालु ताजपुरियाले ढुंगा प्रहार गरी बुवाको हत्या गरेको मोरङ प्रहरीका निमित्त प्रमुख डिएसपी मञ्जील मुकारुङले जानकारी दिए।...