न्यायाधीशहरूलाई ‘डाम्दै’ छाड्दै

काठमाडौं, असार २८। ‘ढिलो न्याय दिनु न्याय नपाउनुजस्तै हो।’ यो भनाइलाई हेर्ने हो भने कुनै पनि व्यक्तिले आफूमाथि लगाइएको आरोपमा कि दोषी ठहर नभए सफाइ पाउनुपर्छ। यो व्यक्तिको अधिकार पनि हो। कहिलेकाहीं देशका अतिजिम्मेवार संस्थाका प्रमुखलाई पनि आरोपमात्रै लगाएर छाड्ने गरिएको छ। तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध प्रतिनिधिसभामा महाभियोगको प्रस्ताव दर्ता गरियो। महाभियोग लागेपछि उनी निलम्बनमा […]

सम्बन्धित सामग्री

युवा किन देश छाड्दै छन् ?

‘खुँडा हानेर मान्छे मार्नेलाई आममाफी र अबिर जात्रा, पीडित परिवार त्रासमा’ । केही दिनअघि एउटा राष्ट्रिय दैनिकमा प्रकाशित यो शीर्षकको समाचार पढेपछि मनमा लागेको एउटै कुरा हो, यस्तै–यस्तै कारणले नेपाली युवाले देश छाड्दै छन् ।चेतन मानन्धरको हत्यामा दोषी ठहर भएका बाँके, नेपालगन्जका गुन्डा नाइके रिगल भनिने योगराज ढकालले अदालतबाट ठहर भएको मध्ये १२ वर्ष सजाय […]

पाल्पामा चैतेधान खेती गर्न छाड्दै किसान

रामपुर (पाल्पा), ९ जेठ । चैतेधान खेतीले हरियाली हुने अधिकांश खेत अहिले मकैले भरिन थालेका छन् । राम्रै धान फल्ने खेत भए पनि बाउबाजेको पालादेखि लगाउँदै आएको चैतेधान अहिले भने पाल्पाका किसानले क्रमिकरूपमा लगाउन छाड्दै गएका छन् । गाउँमा बसेर खेती गर्ने जनशक्ति नहुनु, वर्षेधान लगाउने र चैतेधान स्याहार्ने समय एकैपटक पर्ने, खानामा त्यति स्वाद […]

आज बालुवाटार छाड्दै देउवा

काठमाडौँ । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले आज बालुवाटारस्थित सरकारी निवास छाड्ने भएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आइतबार प्रधानमन्त्री नियुक्त भएपछि देउवा बालुवाटार निवासबाट बुढानिलकण्ठस्थित निजी निवास जान लागेका हुन् । माओवादी अध्यक्ष प्रचण्डले अपराह्न ४ बजे प्रधानमन्त्री पदको शपथ ग्रहण गर्दैछन् । त्यसअघि नै देउवाले बालुवाटारस्थित निवास छाड्ने उनी निकट […] The post आज बालुवाटार छाड्दै देउवा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मलको अभावमा आलु खेती छाड्दै किसान

काभ्रेपलाञ्चोक, मंसिर ३ । आलु रोप्दा आवश्यक पर्ने डीएपी मल नभएपछि काभ्रेपलाञ्चोक जिल्लाका किसान आलु रोप्ने वा नरोप्ने भन्ने दोधारमा परेका छन्। विगत तीन वर्षदेखि निरन्तर रूपमा रासायनिक मलको अभाव खेप्दै आएका काभ्रेली किसान सहज रूपमा मल किन्न नपाउँदा आलु खेती छाडेर के बाली लगाउने भन्ने चिन्तामा छन्। काभ्रे जिल्लाको मण्डनदेउपुर, पाँचखाल, पनौती नगरपालिकालगायतका स्थानमा […]

वीरगञ्ज बैठकपछि धमाधम पार्टी छाड्दै जसपा नेताहरू

जनता समाजवादी पार्टी (जसपा) नेपालभित्र विवाद गहिरिँदै जाँदा नेताहरूले धमाधम पार्टी छाड्न थालेका छन् । वीरगञ्जमा बसेको जसपा उपेन्द्र यादव पक्षको केन्द्रीय समितिको बैठकले संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईसहित नौजनालाई पार्टीबाट निष्कासन गरेपछि पार्टीको विवाद झन् गहिरिएको हो । योसँगै जिल्ला तथा केन्द्रका नेताहरू पार्टी छाड्दै अन्य पार्टीमा प्रवेश गर्न थालेका छन् । पार्टीकी कार्यकारिणी सदस्य रेणु यादवले वीरगञ्जबाट आफ्नो सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएकी । उनी यसअघि पार्टीबाट भौतिक पूर

क्लब छाड्दै बेलले भने– रियलबाट खेल्ने सपना पूरा भयो

१८ जेठ, काठमाडौं । स्पेनिस महारथी क्लब रियल मड्रिड छाड्दै वेल्स स्टार ग्यारेथ बेलले रियलका लागि खेल्ने आफ्नो सपना पूरा भएको बताएका छन् । रियलसँग उनको सम्झौता यसै सिजनको अन्तिमसम्म मात्र थियो । उनी फ्री ट्रान्सफरमार्फत अन्य क्लबमा जान स्वतन्त्र भएका छन् । ३२ वर्षीय बेलले रियलमा रहँदा पुथ्रै उपाधिहरु जितेका छन् । यद्यपी पछिल्ला […]

थ्री स्टार छाड्दै मनाङ फर्किए रुपेश

काठमाडौं (हाम्रो खेलकुद) – मिडफिल्डर रुपेश केसी रुस्लान थ्री स्टार क्लब छाड्दै मनाङ मर्स्याङ्दी क्लबमा फर्किएका छन् । राष्ट्रिय टोलीबाट पनि खेलिसकेका अनुभवी मिडफिल्डर रुपेशले चार वर्ष थ्री स्टार बसाई बिट मार्दै कीर्तिमानी आठ पटकको लिग च्याम्पियन मनाङ फर्किएका हुन् । क्लबले आधिकारिक रुपमा सार्वजनिक नगरेपनि रुपेशले सामाजिक सन्जाल फेसबुकमा यसअघि मनाङबाट खेल्दाको तस्विर पोस्ट […]

माधव नेपाललाई आफ्नैले साथ छाड्दै गए, यी १९ सांसद साथमा

काठमाडौं, २८ असार । आफ्नै खेमाका हस्तीहरुले साथ छाडेपछि नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको शक्ति घटेको छ । उनलाई लामो समययता साथ दिदै आएका उपाध्यक्ष भीम रावल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले साथ छाडेका हुन् । दुवैले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गरेका थिए । हिजो माधव नेपालको असन्तुष्टिका बाबजुद भीम रावल, […]

मुख्यमन्त्री शाहीको साथ छाड्दै नेपाल समूह

काठमाडौँ / सर्वोच्च अदालतको फैसलापछि पनि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई साथ दिँदै आएका नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदले पनि साथ छाड्ने तयारी गरेका छन् । चैत ४ गतेको एमाले संसदीय दललाई नेपाल समुहले ‘गुटको बैठक’ भन्दै मुख्यमन्त्रीलाई आफूहरुको समर्थन कायमै रहेको बताएको थियो । ‘अब पहिलेको जस्तो अवस्था रहेन,’ नेपाल समूहका सांसद सुशील... The post मुख्यमन्त्री शाहीको साथ छाड्दै नेपाल समूह appeared first on Purbeli News.