६ माघ, काठमाडौं । समावेशी समाजवादी पार्टीबाट पारलिंगी महिला विनोद लामाले मनोनयन दर्ता गरेकी छन् ।
उनले काभ्रेपलाञ्चोक क्षेत्र नम्बर-१ बाट मंगलबार आफ्नो उम्मेदवारी दर्ता गराएकी हुन् ।
RajdhaniDaily.com | नेपाल फेरि राजनीतिक संक्रमणको संवेदनशील मोडमा उभिएको छ । जेनजी आन्दोलनपछि देखिएको असन्तुष्टि, प्रधानमन्त्रीको राजीनामा, संसद् विघटन र अन्तरिम सरकार गठनले -
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की वरिष्ठ नेतृ तथा निवर्तमान उपसभामुख इन्दिरा राना मगरले मनोनयन दर्ता गराएकी छिन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नम्बर २ बाट राना मगरले मनोनयन दर्ता गराएकी हुन् । यो क्षेत्रमा एमालेबाट पूर्वसभामुख देवराज घिमिरे छन् । पूर्व सभामुख र उपसभामुख भएर पनि यो यो […]
जेन–जी बनेपछि प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो सरकार चुनावी सरकार भएको बताउँदै आफ्ना मन्त्रीहरूसँगै रहेर कुलमानबाहेक अरुले चुनाव नलड्ने बताएकी थिइन् । तर, प्रधानमन्त्री कार्कीको विश्वासमा उनका मन्त्रालयका मन्त्रीले विश्वासघात गरे ।
काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा अहिले धमाधम उम्मेदवारको मनोनयन दर्ता भइरहेको छ । काठमाडौँका मुख्य निर्वाचन अधिकृत चुरामन खड्काका अनुसार १० वटै निर्वाचन क्षेत्रमा उत्साहका साथ मनोनयन दर्ता भइरहेको छ । उम्मेदवारी दर्तालाई व्यवस्थित र मर्यादित तुल्याउन सर्वदलीय सहमतिका आधारमा निर्वाचनमा भाग लिने पार्टी र उम्मेदवारलाई फरक–फरक समय तोकिएको उनले […]
काठमाडौँ। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा अहिले धमाधम उम्मेदवारको मनोनय दर्ता भइरहेको छ। काठमाडौँका मुख्य निर्वाचन अधिकृत चुरामन खड्काका अनुसार १० वटै निर्वाचन क्षेत्रमा उत्साहका साथ मनोनय दर्ता भइरहेको छ। उम्मेदवारी दर्तालाई व्यवस्थित र मर्यादित तुल्याउन सर्वदलीय सहमतिका आधारमा निर्वाचनमा भाग लिने पार्टी र उम्मेदवारलाई फरक–फरक समय तोकिएको उनले जानकारी […]