उत्तर कोरियाली राजदूत जो योङद्धारा सांसद ढकालसँग शिष्टाचार भेटवार्ता

काठमाडौं, १५ असार । नेपालका लागि उत्तर कोरियाका राजदूत जो योङले नेपाल परिवार दलका अध्यक्ष, पूर्वमन्त्री तथा सांसद एकनाथ ढकालसँग शिष्टाचार भेटवार्ता गरेका छन् । उक्त भेटवार्तामा नेपाल र उत्तर कोरियाबीचको द्धिपक्षीय सम्बन्धलाई मजबुद बनाउनेबारे छलफल भएको जनाईएको छ। अध्यक्ष ढकाल र राजदूत योङबीच पूरानो मित्रता छ । र, उनीहरु आफूहरुबीचको लामो समयदेखिको मित्रतालाई अहिलेको […]

सम्बन्धित सामग्री

सभामुख घिमिरेसँग उत्तर कोरियाली राजदूत मेनको भेट

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि उत्तर कोरियाका राजदूत जो योङ मेनले आज सभामुखको कार्यकक्ष सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरेका छन्।...

सभामुख घिमिरे र उत्तर कोरियाली राजदूत मेनबीच भेटवार्ता

काठमाडौं - सभामुख देवराज घिमिरेसँग नेपालका लागि उत्तर कोरियाका राजदूत जो योङ मेनले बिहीबार शिष्टाचार भेटवार्ता गरेका छन् ।  सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा नेपाल–उत्तर कोरिया द्विपक्षीय सम्बन्ध विस्तार, संसदीय आदान प्रदान लगायतका विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ । भेटमा सभामुख...