सभामुख घिमिरेसँग उत्तर कोरियाली राजदूत मेनको भेट

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि उत्तर कोरियाका राजदूत जो योङ मेनले आज सभामुखको कार्यकक्ष सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरेका छन्।...

सम्बन्धित सामग्री

बन्द भयो झण्डै आधा शताब्दी पुरानो उत्तर कोरियाली दूतावास

काठमाडौं । झण्डै आधा शताब्दीबाट नेपालमा स्थापना भएको उत्तर कोरियाली राजदूतावास औपचारिक रुपमा बन्द भएको छ । अब भारतको राजधानी नयाँ दिल्लीमा रहेको दूतावासले नेपालमा हेर्नेछ । नेपालका लागि उत्तर कोरियाली राजदूत जो योङ मानले प्रधानमन्त्री प्रचण्डलाई भेटेर बन्द हुने जानकारी दिएर बिदाइ भेट गरेका हुन् । परराष्ट्र मन्त्रालयले दूतावास बन्दको जानकारी केही अगाडि नै […]

नेपालस्थित दूतावास बन्द गरेर उत्तर कोरिया फर्किए राजदूत र कर्मचारी

नेपालस्थित राजदूतावास बन्द गरेर उत्तर कोरियाली राजदूत र दूतावासमा कार्यरत कर्मचारीहरू फर्किएका छन् ।

उत्तर कोरियाली राजदूत जो योङद्धारा सांसद ढकालसँग शिष्टाचार भेटवार्ता

काठमाडौं, १५ असार । नेपालका लागि उत्तर कोरियाका राजदूत जो योङले नेपाल परिवार दलका अध्यक्ष, पूर्वमन्त्री तथा सांसद एकनाथ ढकालसँग शिष्टाचार भेटवार्ता गरेका छन् । उक्त भेटवार्तामा नेपाल र उत्तर कोरियाबीचको द्धिपक्षीय सम्बन्धलाई मजबुद बनाउनेबारे छलफल भएको जनाईएको छ। अध्यक्ष ढकाल र राजदूत योङबीच पूरानो मित्रता छ । र, उनीहरु आफूहरुबीचको लामो समयदेखिको मित्रतालाई अहिलेको […]

सभामुख घिमिरे र उत्तर कोरियाली राजदूत मेनबीच भेटवार्ता

काठमाडौं - सभामुख देवराज घिमिरेसँग नेपालका लागि उत्तर कोरियाका राजदूत जो योङ मेनले बिहीबार शिष्टाचार भेटवार्ता गरेका छन् ।  सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा नेपाल–उत्तर कोरिया द्विपक्षीय सम्बन्ध विस्तार, संसदीय आदान प्रदान लगायतका विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ । भेटमा सभामुख...

सभामुख सापकोटा र उत्तर कोरियाली राजदूतबीच भेट

सभामुख अग्नि सापकोटा र नेपालका लागि उत्तर कोरियाली राजदूत जो योङ म्यान बीच शिष्टाचार भेट भएको छ ।

माइक पोम्पिओ र किमबीच बैठक

वासिङटन : अमेरिकी विदेशमन्त्री माइक पोम्पिओ र उत्तर कोरियाली राजदूत किम योङ चोलबीच न्युयोर्कमा बैठक सुरु भएको छ। अमेरिकी राष्ट्रपति राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच हुने श

माओवादी अध्यक्ष प्रचण्ड र उत्तर कोरियाली राजदूत योङबीच भेटवार्ता

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि उत्तर कोरियाली राजदूत किम योङ हाकबीच भेटवार्ता भएको छ। कोरियाली राजदूत योङले प्रचण्डलाई माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडा पुगेर भेटेका हुन्। भेटमा राजदूत योङले नेपालमा वाम गठबन्धनले विजय हासिल गरेकोमा बधाई दिए। योङले से...