काठमाडौं, ४ भदौ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल पार्टीले आयोजना गरेको तीजविशेष कार्यक्रममा सहभागी भएका छन् । प्रमुख अतिथिको रुपमा उपस्थित् अध्यक्ष नेपाललाई पिललको पातमा ‘प्रमुख अतिथि’ लेखिएको ब्याच लगाईदिएको देख्न सकिन्छ । सो अवसरमा महासचिव डा. वेदुराम भुषाल, उपमहासचिव डा. विजय पौडेललगायत उपस्थित् छन् । उक्त अवसरमा पार्टीका संगठित सदस्यहरुको शपथपनि […]