नेपाल वायुसेवा निगमको दिल्ली उडान आज पनि रोकियो

काठमाण्डाै - नेपाल वायुसेवा निगमको बिहानको दिल्ली उडान आज पनि रोकिएको छ । बिहान ८ बजे नै उडान भर्ने भनिए पनि रोकिँदा १ सय ५० जना यात्रु रोकिएका छन् । तर १ सय ५० जनालाई हिजो नै खबर गरेकाले विमानस्थलमा हिजो जस्तो नाराबाजी छैन । हिजो पनि उडान रोकिँदा २ सय ७४ यात्रु दिल्ली जान पाएका थिएनन् । रोकिएका यात्रुलाई दिल्ली उडान गर्ने अरु एअरलाइन्स र निगमकै जहाजमार्फत पठाउने तयारी छ । तर उडान कम, यात्रु धेरै हुँदा समस्या भएको नेपाल वायुसेवा निगमका प्रवक्ता अर्चना खड्काको भनाइ छ। नागरिक उड्डयन प्राधिकरणले स्वीकृत गरेक...

सम्बन्धित सामग्री

दिल्ली उडान कटौती हुँदा निगमले गुमायो सातामा नौ करोडभन्दा बढी आम्दानी

नियामक निकायले हिस्टोरिकल स्लट काठमाडौं–दिल्ली सेक्टरको उडान कटौती गरिदिएपछि नेपाल वायुसेवा निगम (एनएसी)को आम्दानी खुम्चिएको छ । यात्रु खचाखच हुने दिल्ली सेक्टरका चारवटा उडान कटौती हुँदा सातामा नौ करोडभन्दा बढी आम्दानी...

दिल्ली उडान गर्न नसकेकोमा नेवानिले यात्रुसँग माग्यो माफी

१४ कात्तिक, काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि) ले भारतको दिल्ली उडान रद्दबारे यात्रुसँग क्षमा मागेको छ । आइतबार काठमाडौं–दिल्ली–काठमाडौंको उडान आरए–२१७/२१८ र आइतबारको उडान आरए २०५/२०६ रद्द भएकोमा नेवानिले यात्रुसँग माफी मागेको हो । निगमले यस्तो घटना नदोहोर्‍याउने प्रतिबद्धता समेत व्यक्त गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ तालिकामा दिल्ली उडान कटौती गरेपछि […]

नेपाल एयरलाइन्सलाई प्राधिकरणको कारबाही, दिल्ली उडान सङ्ख्या कटौती

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को भारतको नयाँदिल्लीको उडान कटौती भएको छ । नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान)ले नेपाल एयरलाइन्सको आइतबार विहान तय भएको दिल्ली उडान कटौती गरेको हो । भारतका तीन गन्तव्यमा उडान गरिरहेको नेपाल एयरलाइन्सलाई कारबाही स्वरुप नयाँ दिल्ली गन्तव्यको उडान सङ्ख्यामा केही कटौती भएको निगमको वाणिज्य विभागले जनाएको छ । नियामक […]

नेपाल एयरलाइन्सको दिल्ली उडान सङ्ख्यामा कटौती

काठमाडौँ। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नोपाल एयरलाइन्स)को भारतको नयाँदिल्लीको उडान कटौती भएको छ । नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान)ले नेपाल एयरलाइन्सको आइतबार विहान तय भएको दिल्ली उडान कटौती गरेको हो । भारतका तीन गन्तव्यमा उडान गरिरहेको नेपाल एयरलाइन्सलाई कारबाही स्वरुप नयाँ दिल्ली गन्तव्यको उडान सङ्ख्यामा केही कटौती भएको निगमको वाणिज्य विभागले जनाएको छ । […]

विमानस्थलले किन रोकिदियो नेपाल एयरलाइन्सको दिल्ली उडान ?

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को भारतको नयाँदिल्लीको उडान कटौती भएको छ। नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) ले नेपाल एयरलाइन्सको आइतबार विहान तय भएको दिल्ली उडान कटौती गरेको हो।...

नेपाल एयरलाइन्सलाई प्राधिकरणको कारवाही, दिल्ली उडान कटौती

काठमाडौँ– राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को भारतको नयाँ दिल्लीको उडान कटौती भएको छ । नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) ले नेपाल एयरलाइन्सको आइतबार बिहान तय भएको दिल्ली उडान कटौती गरेको हो । भारतका तीन गन्तव्यमा उडान गरिरहेको नेपाल एयरलाइन्सलाई कारवाहीस्वरूप नयाँ दिल्ली गन्तव्यको उडान सङ्ख्यामा केही कटौती भएको निगमको वाणिज्य विभागले जनाएको […]

नेपाल एयरलाइन्सलाई क्यानकाे कारबाही, दिल्ली उडान कटौती

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नोपाल एयरलाइन्स) को भारतको नयाँदिल्लीको उडान कटौती भएको छ। नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान)ले नेपाल एयरलाइन्सको आइतबार विहान तय भएको दिल्ली उडान कटौती गरेको हो।   ...

‘बोर्डिङ पास’ बाँडेपछि प्राधिकरणले रोक्यो निगमको दिल्ली उडान

१३ कात्तिक, काठमाडौं । आइतबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नेपाल एयरलाइन्स (नेपाल वायुसेवा निगम) को चेक-इन काउन्टरले धमाधम दिल्ली उडानको ‘बोर्डिङ’ पास दिइरहेको थियो । ‘आरए २१७’ वाइडबडी विमानमार्फत दिल्ली जान कतिपय यात्रु अध्यागमन र सुरक्षा जाँच पार गरेर प्रतीक्षा कक्षसम्म पुगिसकेका थिए । तर, एकाएक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एक कर्मचारी काउन्टरमा आएर भने,’के का […]

नेपाल एयरलाइन्सलाई प्राधिकरणको कारबाही, दिल्ली उडान संख्या कटौती

काठमाडौँ – राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को भारतको नयाँदिल्लीको उडान कटौती भएको छ। नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान)ले नेपाल एयरलाइन्सको आइतबार विहान तय भएको दिल्ली उडान कटौती गरेको हो। भारतका तीन गन्तव्यमा उडान गरिरहेको नेपाल एयरलाइन्सलाई कारबाहीस्वरुप नयाँ दिल्ली गन्तव्यको उडान सङ्ख्यामा केही कटौती भएको निगमको वाणिज्य विभागले जनाएको छ। नियामक नेपाल नागरिक […]

नेपाल एयरलाइन्सलाई प्राधिकरणको कारबाही, दिल्ली उडान संख्यामा कटौती

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को भारतको नयाँदिल्लीको उडान कटौती भएको छ ।