रास्वपाद्धारा विज्ञहरुको सहमति र संलग्नतामा कार्यदल गठन

राष्ट्रिय स्वतन्त्र पार्टीले विज्ञहरुको सहमति तथा संलग्नतामा कार्यदल गठन गरेको छ।

सम्बन्धित सामग्री

तीन बुँदे सहमति कार्यान्वयन गर्न कार्यदल गठन

प्रधानमन्त्री पुष्पकमल दाहालसँग शुक्रबार नेकपा महासचिव नेत्रविक्रम चन्दबिच भएको भेटमा २०७७ सालको फागुनमा भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न ६ सदस्यीय कार्यदल गठन भएको हो।...

टिआरसी विधेयकमा सहमति खोज्न कार्यदल गठन

काठमाडाैँ – संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमा देखिएको विवाद समाधानका लागि संसदीय समितिले कार्यदल गठन गरेको छ । संक्रमणकालीन न्यायलाई निर्देशित गर्ने बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य, न्याय तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयकमा गम्भीर मानवअधिकार उल्लंघनको परिभाषा तथा हत्या (आब्रेटरी किलिङ) सहितका विषयमा विवाद छ । ती विवाद समाधानका लागि बुधबार […]

टिआरसी विधेयकमा सहमति खोज्न कार्यदल गठन

मानव अधिकारको गम्भीर उल्लंघनको परिभाषामा विवाद, हत्या(आब्रेटरी किलिङ)लाई कसरी राख्ने भन्ने विवादको समाधान खोज कार्यदल गठन भएको छ । कार्यदल समितिको सदस्यमा शेरबहादुर तामाङ र बिमला बिक,लक्ष्मणलाल कर्ण, मीन बिश्ववर्मा, अतहर...

सत्यनिरुपण विधेयकको सहमति खोज्न सात सदस्यीय कार्यदल गठन

काठमाडौँ । सत्यनिरुपण तथा मेलमिलाप सम्बन्धी विधेयकमा सहमति खोज्न संसद्को मानवअधिकार समितिको बैठकले कार्यदल गठन गरेको छ । सात सदस्यीय कार्यदललाई आज अपराह्न चार बजेसम्मको समय दिइएको छ । कार्यदलमा नेकपा एमालेको तर्फबाट शेरबहादुर तामाङ र विमला विक, नेपाली काँग्रेसबाट मीन विश्वकर्मा र अतहरकमाल मुसलमान, माओवादी केन्द्रबाट देव गुरुङ र वर्षमान पुन तथा लोसपाबाट लक्ष्मणलाल […]

सत्यनिरुपण विधेयकको सहमति खोज्न कार्यदल गठन

२९ भदौ, काठमाडौं । सत्यनिरुपण तथा मेलमिलाप सम्बन्धी विधेयकमा सहमति खोज्न संसदको मानवअधिकार समितिको बैठकले कार्यदल गठन गरेको छ । सात सदस्यीय कार्यदललाई आज अपराह्न चार बजेसम्मको समय दिइएको छ । कार्यदलमा नेकपा एमालेको तर्फबाट शेरबहादुर तामाङ र विमला विक, नेपाली कांग्रेसबाट मीन विश्वकर्मा र अतहरकमाल मुसलमान, माओवादी केन्द्रबाट देव गुरुङ र वर्षमान पुन तथा […]

आगामी चुनावमा तालमेल गर्ने गठबन्धनको सहमति, सिट बाँडफाँटका लागि कार्यदल गठन

काठमाडौं, साउन २० । सत्तारुढ पाँचदलीय गठबन्धनबीच आगामी मंसिर ४ गते हुने चुनावमा सहकार्य गर्ने सहमति भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान ८ बजेदेखि जारी गठबन्धनको बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी तालमेल गर्ने निर्णय गरेको हो । त्यसका लागि सबै काम भदौ पहिलो साताभित्र सम्पन्न गर्ने गरी कार्यदल बनाउने सहमति भएको […]

लुम्बिनीमा गठबन्धनको अर्का कार्यदल गठन

लुम्बिनी प्रदेशमा गठबन्धनको बैठकले कार्यदल बनाउने निर्णय गरेको छ । नेकपा माओवादी केन्द्रको संसदीय दलको सचिवालयमा सोमबार बसेको गठबन्धनको बैठकले नेपाली काँग्रेसका प्रदेश उपसभापति भुवन श्रेष्ठको संयोजकत्वमा  कार्यदल गठन गरेको हो । कार्यदलमा माओवादी केन्द्रका तुलाराम घर्ती, नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी, जनता समाजवादी पार्टीका यज्ञ पोखरेल र राष्ट्रिय जनमोर्चाका चेतनारायण आचार्य रहेका छन् ।गठबन्धनले सिट बाँडफाँड र उम्मेदवारका बारेमा सहमति जुटाउने छ । यस्तै बैठकका एकीकृत समाजवादीले लुम्बिन

स्थानीय तह निर्वाचन : कैलालीमा पाँच दलको कार्यदल गठन

सुदूरपश्चिम । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने सहमति गरेका सत्तारुढ पाँच दलको कैलाली जिल्लामा कार्यदल गठन गरिएको छ । धनगढीमा शुक्रबार बसेको पाँच दलको बैठकले गठन गरेको कार्यदलमा नेपाली काँग्रेसका जिल्ला सभापति नारायणदत्त भट्ट, नेकपा (एकीकृत समाजवादी) पार्टीका जिल्ला इन्चार्ज दीर्घबहादुर सोडारी, नेकपा (माओवादी केन्द्र)का जिल्ला इन्चार्ज हरि ज्ञवाली, […]

एमालेमा १० बुँदे सहमति कार्यान्वयन गर्न कार्यदल गठन

नेकपा एमालेको विवाद समाधानका लागि भएको १० बुँदे सहमति कार्यान्वयनका लागि कार्यदल गठन भएको छ । मंगलवार बसेको स्थायी कमिटी बैठकले ६ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा महासचिव ईश्वर पोखरेल, उपाध्यक्ष भीम रावल, उपमहासचिव विष्णु पौडेल र घनश्याम भुसाल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र लेखराज भट्ट सदस्य रहेका छन् । एमालेले आगामी मंसिर १०–१२ गतेसम्म दशौं महाधिवेशन गर्ने भएको छ । तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको स्थायी कमिटिको बैठकले दशौं महाधिवेशनको मिति तय गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी द...

एमाले विवाद सुल्झाउन ९ सदस्यीय कार्यदल गठन

काठमाडाैं : नेकपा एमालेभित्र देखिएको विवाद अन्त्यका लागि ९ सदस्यीय कार्यदल गठन गरिएको छ।जसमा ओली पक्षबाट अर्थमन्त्रीसमेत रहेका विष्णु पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, नेता सुवास नेम्वाङ सदस्य छन् भने खनाल–नेपाल समूहबाट भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट समावेश रहेका नेता विष्टले जानकारी दिए। उनका अनुसार कार्यदलमा पछि दुई जना पछि थप्ने पनि सहमति भएको छआजै बूढानीलकण्ठमा भएको भेट वार्तामा नेता माधव नेपाल र प्रधानमन्त्री ओलीबीच चार घण्टा छलफल भ