जिल्ला र उच्च अदालतमा पनि गोला प्रणाली

सर्वोच्च अदालतको पूर्ण बैठकले जिल्ला र उच्च अदालतमा गोलाप्रथाबाट पेसी तोक्न आवश्यक नियमावली र निर्देशिका पारित गरेको छ । बुधबार बसेको पूर्ण बैठकले यस्तो निर्णय गरेको सर्वोच्च अदालतले जनाएको छ ।   यस...

सम्बन्धित सामग्री

उच्च र जिल्ला अदालतको नियमावली संशोधन

उच्च र जिल्ला अदालतमा गोला प्रणालीबाट पेसी व्यवस्थापनका लागि नियमावली संशोधन गरिएको छ । सर्वोच्च अदालतको बुधबारको पूर्ण बैठक (फुलकोर्ट)ले उच्च अदालत नियमावली र जिल्ला अदालत नियमावली संशोधन गरेको छ । आगामी माघ २ गतेदेखि गोला प्रणालीबाट पेसी तोक्ने गरी यसअघि नै निर्णय भइसकेको छ । सर्वोच्च अदालतमा गत मङ्सिर १५ गतेदेखि नै गोला प्रणाली कार्यान्वयनमा आइसकेको छ ।

उच्च र जिल्ला अदालतमा पनि गोलाप्रथा लागू गरिने

काठमाडौं : उच्च अदालत र जिल्ला अदालतमा पनि मुद्दाको पेसी गोला प्रणालीबाट तोकिने भएको छ। हिजो बसेको सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट)ले माघ २ बाट उच्च र जिल्ला अदालतमा गोला प्रणालीबाट पेसी तोक्ने निर्णय गरेको हो।बुधबारको बैठकले माघ २ बाट उच्च र जिल्ला अदालतमा पनि गोला प्रणालीबाट पेसी तोक्ने निर्णय गरेको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए। नेपालमा १८ वटा उच्च अदालत (इजलाससहित) छन् भने ७७ वटा जिल्ला अदालत छन्। फुलकोर्टले उच्च र जिल्ला अदालतमा गोला प्रणाली