काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एसिड आक्रमणलाई रोक्न प्रभावकारी कानून बनाउनुपर्नेमा जोड दिएका छन् । आइतबार काठमाडौंमा नेपाली चलचित्र नमेटिने घाउको घोषणा कार्यक्रममा अध्यक्ष ओलीले भविष्यमा यस्ता घटना दोहरिन नदिन प्रभावकारी कानून बनाउनुपर्नेमा जोड दिए । एसिड आक्रमणको समस्याको समाधान दण्डबाट मात्रै समाधान नहुने भन्दै उनले मानवीय चेतनामार्फत पनि समाधान खोजिनुपर्ने जिकिर गरे […]