राष्ट्रिय योजना आयोगका निवर्तमान उपाध्यक्ष डा. पुष्पराज कँडेलले सत्तारुढ गठबन्धनले संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम देशमा अराजकता सिर्जना गर्नेगरी ल्याएको बताएका छन् । निवर्तमान उपाध्यक्ष डा. कँडेलले तीन तहको सरकार सञ्चालनको सन्दर्भमा देखिएका कमी, कमजोरीलाई स्पष्ट रुपमा पहिचान गरी सम्बन्धित समस्याको समाधान खोज्नुपर्नेमा कार्यक्रमले संघीय सरकारविरुद्ध पूर्वाग्रह राखेको टिप्पणी गरे । प्रदेश सरकार सञ्चानका समस्या […]