काठमाडौँ – सरकारले सचिवहरुको जिम्मेवारी हेरफेर गरेको छ। शेरबहादुर देउवाको नेतृत्वमा सरकारमा बनेपछि पहिलोपटक सचिवको हेरफेर गरिएको हो। साउन १२ गते बसेको मन्त्रिपरिषद बैठकले अर्थ मन्त्रालयको सचिवममा मधु मरासिनीलाई दिइएको छ भने त्यहाँका सविच शिशिर ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरिएको छ। त्यस्तै स्वास्थ्य सचिव लक्ष्मण अर्याल पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको […]