घरेलु मैदानमा निससँग बराबरीमा रोकियो पीएसजी

काठमाडौं, १६ मंसिर । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) बराबरीमा रोकिएको छ । बुधबार राति भएको खेलमा पीएसजी निससँग गोलरहित बराबरीमा रोकिएको हो । पीएसजीको घरेलु मैदानमा भएको खेलमा पाएका मौकालाई पनि सदूपयोग गर्न नसक्दा पीएसजी बराबरिमा राकिन बाध्य भएको हो । यस बराबरीसँगै १६ खेलमा ४१ अंक जोडको पीएसजी शीर्ष स्थानमा […]

सम्बन्धित सामग्री

अग्रता जोगाउन नसक्दा पीएसजी बराबरीमा रोकियो

घरेलु मैदानमा भएको खेलमा पीएसजी ब्रेस्टसँग २-२ गोलको बराबरीमा रोकिएको हो ।

पीएसजी बराबरीमा रोकियो

पेरिस सेन्ट जर्मन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा बराबरीमा रोकिएको छ ।  आइतबार राति भएको खेलमा पीएसजी ट्रोयससँग २–२ गोलको बराबरी खेल्दै अंक बाडेको हो । घरेलु मैदानमा खेलको छैटौं मिनेटमा मार्किन्होसले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए ।नेयमारले पेनाल्टीमा २५ औं मिनेटमा गोल गर्दै पीएसजीलाई २–० को अग्रता दिलाए । ट्रोयसका लागि खेलको ३० औं मिनेटमा इके उग्बोले गोल गर्दै टिमलाई २–१ गोलको अवस्थमा ल्याए । फ्लोरिनले ४९ औं मिनेटमा गोल गर्दै ट्रोयसलाई २–२ गोलको बराबरीमा

बालोन डी‘ओर अवार्ड विजेता मेसीको पीएसजी बराबरीमा रोकियो

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जारी सिजन पहिलोपटक घरेलु मैदानमा अंक गुमाएको छ । पीएसजीले गएराति फ्रेन्च लिग वानमा निससँग गोलरहित बराबरी खेलेको हो ।  खेल सुरु हुनुअघि बालोन डी‘ओर अवार्ड विजेता मेसीले घरेलु दर्शकमाझ अवार्ड प्रदर्शन गरेका थिए । मेसीले सोमबार कीर्तिमानी सातौं पटक अवार्ड जितेका थिए ।...

नेयमारबिना रोकियो पीएसजी

पेरिस सेन्ट जर्मेन यो सिजन पहिलो पटक घरेलु मैदानमा बराबरीमा रोकिएको छ । लिग वानको शीर्ष स्थानमा रहेको पीएजसी निससँग गोलरहित बराबरीमा रोकिएको हो ।घाइते बेनका नेयमार बिना लियोनेल मेस्सी र किलियन एम्बाप्पेले टोलीलाई जीत दिलाउन सकेनन् । नेयमारको खुट्टामा चोट लागेपछि उनी ८ हप्ता मैदानबाहिर रहने बताइएको छ । पीएसजीले विपक्षीको पोष्टमा २२ पटक प्रहार गरे पनि गोल गर्न सकेन । बराबरीपछि माउरिसो पोचेटिन्होको टोलीको शीर्ष स्थानमा १२ अंकको अग्रता रहेको छ । यो सिजन पीएसजी जीतविहीन बनेको यो मात्र तेस्रो पटक

शीर्ष स्थानको पीएसजी गोलरहित बराबरीमा रोकियो

काठमाडौं, ८ कात्तिक । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) मार्सिलेसँग बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा पीएसजी मार्सिलेसँग गोलरहित बराबरीमा रोकिएको हो । घरेलु मैदानमा भएको खेलमा १० खेलाडीमा समेटिएको पीएसजीलाई मार्सिले खेलमा हावी हुन दिएन । खेलको १४औं मिनेटमा मार्सिलेका लाउन परेसले आत्मघाती गोल गरेको भएपनि अफसाइड देखिएपछि गोलले […]

तनावपूर्ण खेलमा मर्सेलीसँग बराबरीमा रोकियो पीएसजी

एजेन्सी । फ्रेन्च लिग वानमा शीर्ष स्थानको पीएसजीले चीर प्रतिस्पर्धी मार्सेलीसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ । दुवै टोलीको गोललाई भिडियो असिस्टेन्ट रेफ्रीले मान्यता नदिनु र समर्थकले हुलदंगा गर्दा खेल तनावग्रस्त बनेको थियो । मार्सेलीको घरेलु मैदानमा दुवै हाफमा खेल केहिबेर रोकिन परेको थियो । नेइमारले कर्नर प्रहार गर्न लाग्दा घरेलु समर्थकले बोत्तल प्रहार […]

पीएसजी बराबरीमा रोकियो

काठमाडौं । साबिक विजेता टोली पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग वानमा बराबरी खेलेको छ । आइतबार राति भएको खेलमा पीएसजी रेनससँग १–१ गोलको बराबरीमा रोकिएको हो । घरेलु मैदानमा भएको खेमला पीएसजीले सुरुवाती अग्रता बनाएको थियो । पहिलो हाफको इन्ज्युरी समयमा नेयमारले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।...