एजेन्सी । फ्रेन्च लिग वानमा शीर्ष स्थानको पीएसजीले चीर प्रतिस्पर्धी मार्सेलीसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ । दुवै टोलीको गोललाई भिडियो असिस्टेन्ट रेफ्रीले मान्यता नदिनु र समर्थकले हुलदंगा गर्दा खेल तनावग्रस्त बनेको थियो । मार्सेलीको घरेलु मैदानमा दुवै हाफमा खेल केहिबेर रोकिन परेको थियो । नेइमारले कर्नर प्रहार गर्न लाग्दा घरेलु समर्थकले बोत्तल प्रहार […]