उर्लाबारी र साइनो क्लब विजयी

मोरङ जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगिताअन्तर्गत सोमबारको पहिलो खेल बेलबारी फुटबल क्लब र श्री हरैँचा स्पोर्टिङ क्लब र दोस्रो खेल सम्राट स्पोर्टिङ क्लब र मोतिराम स्पोर्टिङ क्लबबीच प्रतिष्पर्धा हुनेछ।...

सम्बन्धित सामग्री

मोरङ जिल्ला ‘ए’ डिभिजन लिगः उपाधिका लागि मोतीराम र उर्लाबारी भिड्ने

मोरङ – मोरङ जिल्ला ‘ए’ डिभिजन लिग फुटबलको फाइनलमा मोतीराम स्पोर्टिङ क्लबले उर्लाबारी स्पोर्टिङ क्लबको सामना गर्ने भएको छ। विराटनगरको सहिद मैदानमा बिहीबार सम्पन्न समूह ‘बी’को खेलमा विराटनगरको साइनो स्पोर्टिङ क्लबलाई १ का विरुद्ध ४ गोलले पराजित गर्दै उर्लाबारीले फाइनलको यात्रा तय गरेको हो। उर्लाबारीको जितमा मिलन परियारले खेलको ३२ औं मिनेटमा गोल गर्दै टोलीलाई […]

मोरङ जिल्ला ए डिभिजन लिगः उर्लाबारी र नव प्रगतिशील विजयी

मोरङ– विराटनगरमा जारी जिल्ला स्तरीय ए डिभिजन लिग फुटबलमा उर्लाबारी स्पोर्टिङ क्लब र नव प्रगतिशील सेवा समाजले जित निकालेका छन्। मंगलबार विराटनगरको सहिद मैदानमा सम्पन्न समूह बीको खेलमा उर्लाबारीले विराटनगरको युनाइटेड स्पोर्टिङ क्लबलाई १–० र नव प्रगतिशीलले विराटनगरकै साइनो स्पोर्टिङ क्लबलाई ४–० गोलको फराकिलो अन्तरले पराजित गरेको हो। उर्लाबारी फुटबल क्लबको जितमा सञ्जय धिमालले निर्णायक […]

मोतीराम र हरैँचा क्लब विजयी

प्रतियोगिताअन्तर्गत मंगलबारको नव प्रगतिशील सेवा समाज र साइनो स्पोर्टिङ तथा दोस्रो खेल युनाइटेड स्पोर्टिङ क्लब र उर्लाबारी स्पोर्टिङ क्लबबीच प्रतिष्पर्धा हुने खेल संयोजक धनबहादुर लामाले बताए।

मोतीराम र हरैँचा क्लब विजयी

प्रतियोगिताअन्तर्गत मंगलबारको नव प्रगतिशील सेवा समाज र साइनो स्पोर्टिङ तथा दोस्रो खेल युनाइटेड स्पोर्टिङ क्लब र उर्लाबारी स्पोर्टिङ क्लबबीच प्रतिष्पर्धा हुने खेल संयोजक धनबहादुर लामाले बताए।...