फेरि सर्‍यो जोन अब्राहमको 'सत्यमेव जयते २' को प्रदर्शन मिति

भारतमा कोरोनाको दोस्रो लहर आएसँगै फिल्महरुले प्रदर्शन मिति सारिरहेका छन्। अभिनेता जोन अब्राहम अभिनित 'सत्यमेव जयते २' ले पनि प्रदर्शन मिति सारेको छ। फिल्म निर्माताले मंगलबार सामाजिक सञ्जालमार्फत एक विज्ञप्ति जारी गर्दै फिल्म इदमा प्रदर्शन नगर्ने घोषणा गरेका हुन्। फिल्मको नयाँ मिति घोषणा गरिएको छैन। यसअघि फिल्म 'सत्यमेव जयते २'…

सम्बन्धित सामग्री

‘सत्यमेव जयते २’को ट्रेलर रिलिज, ट्रिपल भूमिकामा जोन अब्राहम

बलिउडका मेकरले चलचित्रको प्रदर्शन मिति तय गरेसँगै धमाधम प्रचार पनि सुरु गरेका छन् । बलिउड नायक जोन अब्राहमको मुख्य भूमिका रहेको चलचित्र ‘सत्यमेव जयते २’को ट्रेलर सार्वजनिक गरिएको छ । निर्देशक मिलाप झावेरीको निर्देशनमा तयार भएको यो चलचित्रमा नायक जोन ट्रिपल भूमिकामा देखिएका छन् । यो चलचित्रमा उनको नाम सत्या, जय र दादा साहब आजाद […]