निलम्बित प्रधानन्यायाधीश जबरा बयानका लागि सिंहदरवारमा

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा आफूविरुद्ध लागेको महाअभियोग’bout बयान दिन सिंहदरबारस्थित संसदीय समितिमा पुगेका छन् । जबरासँग महाअभियोग सिफारिस समितिले आज बयान लिंदैछ । पुरानो प्रतिनिधि सभाको मूल गेट हुँदै छिर्नुभएका उहाँलाई संसद् सचिवालयका मर्यादापालकहरुले विशेष सुरक्षा दिँदै बयान स्थानमा लगेका थिए । गत फागुन १ गते सत्ता गठबन्धन दलका सांसदहरूले प्रधानन्यायाधीश जबरामाथि […] The post निलम्बित प्रधानन्यायाधीश जबरा बयानका लागि सिंहदरवारमा appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

सम्बन्धित सामग्री

निलम्बित प्रधानन्यायाधीश जबरा आजबाट अनिवार्य अवकाशमा

सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको आजदेखि कार्यकाल सकिँदैछ । विसं २०७५ पुस १८ गते उहाँले पद तथा गोपनियताको शपथ लिएर कार्यभार सम्हाल्नुभएको थियो । प्रधानन्यायाधीश भएको सुरुको अवधिमा ‘न्यायालयको सुद्धीकरण’ को अभियान सुरु गर्नुभएका जबरामाथि न्यायापालिकामा विचलन ल्याएकोलगायत विभिन्न आरोप लगाउँदै २०७८ फागुन १ गते प्रतिनिधिसभामा महाअभियोग दर्ता भएको थियो । महाअभियोग निष्कर्षमा पु¥याउन […]

‘फर्किन्छु भनेर चोलेन्द्रले सर्वोच्च अदालतमाथि मजाक गर्दैछन्’

नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालत फर्किन्छु भनेर अदालतमाथि मजाक गरेको बताएका छन् । आइतबार सर्वोच्च अदालत परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले निलम्बित प्रधानन्यायाधीश जबरा सर्वोच्च अदालतमा आउन नमिल्ने बताए । उनले संसद्को कार्यकाल सकिएको नभई सांसदहरूको मात्रै कार्यकाल सकिएको भन्दै प्रधानन्यायाधीशको महाभियोगको सम्बन्धमा आगामी संसद्ले प्रष्ट पार्ने बताए । उनले भने – ‘मलाई के लाग्दछ भने अब फेरि उहाँ फर्क

निलम्बित प्रधानन्यायाधीश जबरा निवासमै नजरबन्द ?

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बालुवाटारस्थित निवासबाट निस्किनमा रोक लगाइएको छ । आइतबार जबराले सर्वाेच्च अदालत जाने बताएपछि बिहानैबाट सुरक्षाकर्मी परिचालन गरेर जबरालाई सरकारी निवासबाटै निस्कन रोक लगाइएको हो । जबरा सर्वाेच्चमा फर्कने तयारी गरेपछि उहाँलाई रोक्न नेपाल बार एशाेसिएसनका पदाधिकारी र सदस्यहरु अदालत परिसरमा धर्ना दिन पुगेका थिए । साथै बाक्लो रुपमा […]

निलम्बित प्रधानन्यायाधीश जबरा फर्किन लागेपछि सर्वोच्च परिसरमा प्रहरी परिचालन

काठमाडौँ – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत फर्किने भए पछि अदालत परिसरमा प्रहरी परिचालन गरिएको छ। प्रधानन्यायाधीश जबराले आफूमाथिको महाअभियोगको कारबाही टुंगो नलागेको भन्दै नियमित काममा फर्कने सूचना पाएपछि बाक्लो मात्रमा सुरक्षकर्मीहरु खटाइएको हो। जबरालाई रोक्न सर्वोच्चको मूल गैटमै कार्यालय समअघिदेखिनै सुरक्षाकर्मी परिचालन गरिएको हो। संसद्को महाभियोग सिफारिस समितिले सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन […]

महाभियोग सिफारिस समितिमा पाँचौँ दिन बयान दिँदै निलम्बित प्रधानन्यायाधीश जबरा

महाभियोग सिफारिस समितिको बैठकमा आज पाँचौँ दिन निलम्बित प्रधानन्यायाधीश जबराले बयान दिन लागेका हुन् ।

प्रधानन्यायाधीश जबरा सीमा बाहिर गए : सांसद विश्वकर्मा

१५ भदौ, काठमाडौं । नेपाली का‌ंग्रेसका नेता मीन विश्वकर्माले महाअभियोगको प्रतिरक्षाका क्रममा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले सीमा भन्दा बाहिर गएर गएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिमा बुधबार बयान दिने क्रममा प्रधानन्यायाधीश जबराले महाअभियोगको काम कारबाही किन ढिलो गरेको भन्दै प्रश्न गरेको भन्दै सांसद विश्वकर्माले सीमा बाहिर गएको बताएका हुन् । ‘उहाँले […]

निलम्बित प्रधानन्यायाधीश जबरा बयान दिन पुगे सिंहदरबार

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा बयान दिनका लागि प्रतिनिधि सभाको महाअभियोग सिफारिस समितिमा पुग्नु भएकाे छ । उहाँ सिंहदरबारस्थित कानून, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा पुग्नुभएको हो । महाअभियोग समितिले आज (बुधबार) उहाँलाई बयानका लागि बोलाएको हाे । नेपालको न्याययिक तथा संसदीय इतिहासमा पहिलो पटक प्रधानन्यायाधीशसँग बयान लिन लागिएको छ । उहाँलाई संघीय […]

निलम्बित प्रधानन्यायाधीश जबरा बयानका  लागि संसदीय समितिमा

काठमाण्डाै – प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले बयानका लागि बोलाएपछि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सिंहदरबार पुग्नु भएको छ । उहाँलाई संसद सचिवालयका मर्यादापालकहरुले सुरक्षा दिँदै सिंहदरबारभित्र पुर्‍याएका छन् । जबरामाथि कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक हलमा सोधपुछ गर्ने तयारी भएको समितिका सचिव लक्ष्मीप्रसाद गौतमले जानकारी दिनुभयो । जबरामाथि महाभियोग प्रस्तावमा उल्लेखित आरोप र सरोकारवाला निकायबाट प्राप्त प्रमाणका आधारमा सोधपुछ गर्ने समितिको तयारी छ । ती प्रमाणलाई एकत्रित गर...