निलम्बित प्रधानन्यायाधीश जबरा बयान दिन पुगे सिंहदरबार

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा बयान दिनका लागि प्रतिनिधि सभाको महाअभियोग सिफारिस समितिमा पुग्नु भएकाे छ । उहाँ सिंहदरबारस्थित कानून, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा पुग्नुभएको हो । महाअभियोग समितिले आज (बुधबार) उहाँलाई बयानका लागि बोलाएको हाे । नेपालको न्याययिक तथा संसदीय इतिहासमा पहिलो पटक प्रधानन्यायाधीशसँग बयान लिन लागिएको छ । उहाँलाई संघीय […]

सम्बन्धित सामग्री

महाभियोग सिफारिस समितिमा पाँचौँ दिन बयान दिँदै निलम्बित प्रधानन्यायाधीश जबरा

महाभियोग सिफारिस समितिको बैठकमा आज पाँचौँ दिन निलम्बित प्रधानन्यायाधीश जबराले बयान दिन लागेका हुन् ।

जबरासँग आज दोस्रो दिन पनि बयान सुरु

काठमाण्डाै – महाअभियोग लागेपछि प्रधानन्यायाधीश पदबाट निलम्बनमा परेका चोलेन्द्र शम्शेर जबरासँग आज दोस्रो दिनको बयान सुरु भएको छ । महाअभियोग सिफारिस समितिको बैठकमा बयानका लागि जबरा पुग्नुभएको छ । आजको बैठकमा उहाँलाई समितिले तयार पारेका र हिजो छलफल गर्न बाँकी रहेका प्रश्न राख्नेछ । निलम्बित प्रधानन्यायाधीश जबरासँग बयान लिन समितिले ४३ वटा प्रश्न तयार गरेको छ । बयानको पहिलो दिन हिजो ४३ प्रश्नमध्ये चार प्रश्नमा मात्रै छलफल भएको थियो । हिजोको बयानका क्रममा उहाँले राजनीतिक दल, बहालवाला न्यायाधीश, पूर्व प्रधानन्य...

प्रधानन्यायाधीश जबरा सीमा बाहिर गए : सांसद विश्वकर्मा

१५ भदौ, काठमाडौं । नेपाली का‌ंग्रेसका नेता मीन विश्वकर्माले महाअभियोगको प्रतिरक्षाका क्रममा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले सीमा भन्दा बाहिर गएर गएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिमा बुधबार बयान दिने क्रममा प्रधानन्यायाधीश जबराले महाअभियोगको काम कारबाही किन ढिलो गरेको भन्दै प्रश्न गरेको भन्दै सांसद विश्वकर्माले सीमा बाहिर गएको बताएका हुन् । ‘उहाँले […]

न्यायाधीश कार्कीबारे प्रधानन्यायाधीश जबरा - 'स्वार्थ मिलेको मुद्दा हेर्नुहुन्छ'

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायाधीश हरिकृष्ण कार्कीले आफ्नो स्वार्थ मिलेको मुद्दा हेर्ने गरेको बयान दिएका छन् । महाभियोग सिफारिस समितिमा बयान दिने क्रममा जबराले आफूलाई राजनीतिक स्वार्थका आधारमा महाभियोग लगाइएको भन्दै राजनीतिक दलहरूविरुद्ध प्रतिक्रिया दिएका छन् ।

निलम्बित प्रधान्यायाधीश जबरा बयान दिन सिंहदरबार पुगे

काठमाडौँ। निलम्बित प्रधान्यायाधीश चोलेन्द्र शम्शेर जबरा बयान दिन सिंहदरबार पुगेका छन्। प्रतिनिधिसभा अन्तर्गतको महाअभियोग सिफारिस समितिले बयानको लागि बोलाएपछि निलम्बित प्रधानन्यायाधीश जबरा सिंहदरबार पुगेका हुन्।

निलम्बित प्रधानन्यायाधीश जबरा बयानका लागि सिंहदरवारमा

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा आफूविरुद्ध लागेको महाअभियोग’bout बयान दिन सिंहदरबारस्थित संसदीय समितिमा पुगेका छन् । जबरासँग महाअभियोग सिफारिस समितिले आज बयान लिंदैछ । पुरानो प्रतिनिधि सभाको मूल गेट हुँदै छिर्नुभएका उहाँलाई संसद् सचिवालयका मर्यादापालकहरुले विशेष सुरक्षा दिँदै बयान स्थानमा लगेका थिए । गत फागुन १ गते सत्ता गठबन्धन दलका सांसदहरूले प्रधानन्यायाधीश जबरामाथि […] The post निलम्बित प्रधानन्यायाधीश जबरा बयानका लागि सिंहदरवारमा appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

निलम्बित प्रधानन्यायाधीश जबरा जवाफ दिन संसदीय समितिमा उपस्थित

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा आफूविरुद्ध लागेको महाअभियोगबारे जवाफ बयान दिन सिंहदरबारस्थित संसदीय समितिमा पुग्नुभएको छ ।

बयान दिन सिंहदरबार आइपुगे निलम्बित प्रधानन्यायाधीश जबरा

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा बयानका लागि सिंहदरबार आइपुगेका छन् । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिसमक्ष बयान दिन जबरा सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा आइपुगेका हुन् । समितिको गत बुधबारको बैठकले महाभियोग लागेका जबरालाई बयानका लागि बोलाएको हो ।