पाँचथरमा ट्याक्टर दुर्घटनामा एकको मृत्यु, तीन घाइते

१७ असार, पाँचथर । ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने तीन व्यक्ति घाइते भएका छन् । सदरमुकाम फिदिमबाट खाद्यान्न लिई फालेलुङ गाउँपालिका-३ मेमेङ जाँदै गरेको ट्र्याक्टर फालेलुङ-३ माङ्लेबुङमा बुधबार साँझ ७:०० बजे दुर्घटना हुँदा ट्र्याक्टरमा सवार सोही वडाका ५४ वर्षीय लक्ष्मी विष्टको मृत्यु भएको हो । मे१त ६५७७ नंको ट्र्याक्टर सडकबाट करिब ३० […]

सम्बन्धित सामग्री

तेह्रथुममा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भीर घाइते

तेह्रथुम । तेह्रथुमकाे म्याङलुङ नगरपालिक १० सुर्केमा बिहिबार राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । साेही दुर्घटनाका एक जना गम्भीर घाइते भएका हुन । वसन्तपुरबाट म्याङलुङतर्फ खाना पकाउने ग्याँस लिएर आउँदै गरेको को २ त ५५३८ नम्बरको ट्याक्टरले पैदलयात्री ६२ वर्षीय दलबहादुर लिम्बुलाई ठक्कर दिएको थियो । त्यसपछि अनियन्त्रित भएको ट्याक्टर घरको […]

सर्लाहीमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

काठमाडौं । सर्लाहीको लालबन्दी नगरपालिका–५ रंजितपुरमा शनिबार साँझ ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बालुवा लोड भएको ना ५ त ९९७१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सवार स्थानीय ३६ वर्षीय लल्लु माझी मुसरको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका मुसरको उपचारका क्रममा मलंगवास्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । दुर्घटना […]

मुगुमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

मुगुको छायाँनाथरारा नगरपालिका–१३ रुगागाउँ नजीकै ट्याक्टर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन्। कर्णाली नदीबाट बालुवा लिएर गाउँतिर जाँदै गरेको लु ४ छ ७७६२ नम्बरको...

मकवानपुरमा जन्ती बोकेको ट्याक्टर दुर्घटना : एकको मृत्यु, २१ जना घाइते

हेटौंडा – पूर्वी मकवानपुरको फापरबारीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा २१ जना घाइते भएका छन्। धरान-चतरा सडकखण्डअन्तर्गत बागमती गाउँपालिका–८ कालिका कन्स्ट्रक्सन मोडमा जन्ती बोकेको ट्याक्टर दुर्घटना १६ वर्षीय युवको ज्यान गएको प्रहरीले जनाएको छ। दुर्घटनामा कक्षा १० मा पढ्ने विद्यार्थीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको हो। जन्ती बोकेर मकवानपुरको […]

दैलेखमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

काठमाडौं । दैलेखको भगवतीमाई गाउँपालिका–७ खोरमा मंगलबार साँझ ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएका छ भने एक जना घाइते भएका छन् । कर्णाली प्रदेश ०२–००१–त ०२४८ नम्बरको ट्याक्टर अनियन्त्रीत भई दुर्घटना हुँदा ट्याक्टरमा सवार स्थानीय १८ वर्षीय जगत बहादुर वि.क. को मृत्यु भएको हो । वि.क.को घटनास्थलमै मृत्यु भएको हो । यस्तै, घाइते भएका […]

रुकुममा ट्याक्टर दुर्घटना, एकको मृत्यु, दुई घाइते

रुकुमपूर्वमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ । पुथाउत्तरगङ्गा गाउँपालिका–१२ को गर्खानीमा राङ्सीबाट रुकुमकोटतर्फ आउँदै गरेको रा १ च ३३७३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मानबहादुर विसीले जानकारी दिए । उनका अनुसार मृतकको परिचय खुलेको छैन ।दुर्घटनामा परी अन्य दुई जना घाइते भएका छन् । एकको अवस्था गम्भीर छ भने एक जनाको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक विसीले बताए । सामान्य घाइते हुनेमा सो गाउँपालिकाका ३२ वर्षका वीरप्रताप

दोलखामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, चार घाइते

काठमाडौं । दोलखामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । गौरीशङ्कर गाउँपालिका–४ भ्याकु गोर्पाङमा ना ६ त २७७५ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा भ्याकु बस्ने ३३ वर्षीय लीलाबहादुर खत्रीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । गोर्पाङबाट ढुंगा लिएर भ्याकु जाँदै गरेको ट्याक्टर […]

रुकुमपूर्वमा ट्याक्टर दुर्घटना, एकको मृत्यु, ४ घाइते

रुकुम (पूर्व)  : जिल्लाको भूमे गाउँपालिका–४ कनालबगरमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्। मंगलबार (हिजो) बेलुकी करिब ६ बजेको समयमा भूमेदेखि रुकुमकोटतर्फ आइरहेको ट्याक्टर दुर्घटना हुँदा एकको मुत्यु भएको छ भने ४ जना घाइते भएका हुन्।भूमे–४ कनालबगरमा रा१च ३२४५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा भूमे–८ का १९ वर्षीय सुनिल रोकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपेन्द्र बानियाँले जानकारी दिए।रुकुमपूर्व अस्पताल रुकुमकोटमा उपचा

मजदुर लिएर हिडेको ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, कयौ घाइते

उदयपुर, २ मंसिर । उदयपुरको गाईघाटको ताप्ली गाउँपालिका मजदुर लिएर जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी १९ जना घाइते भएको प्रहरीले जनाएको छ । मदन भण्डारी लाकमार्ग अन्तर्गत उदयपुरगढी–६ दनुवारबेसीमा ८ बजेर ५० मिनेटमा ट्याक्टर दुर्घटना हुँदा त्रियुगा नपा–९ का गैरुनका ४० वर्षीय बौका सदाको मृत्यु भएको हो […]

पाल्पामा ट्याक्टर दुर्घटना, एकको मृत्यु, एक घाइते

पाल्पा : रम्भागाउँपालिका–३ पीपलडाँडामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। अर्का एकजना घाइते भएका छन्।बुधबार बेलुकी भएको दुर्घटनामा मृत्यु हुनेमा बगनासकाली गाउँपालिका –६ यम्घाका २२ वर्षीय जीवन न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले बताए। उनको घटनास्थलमै मृत्यु भएको हो।कालिगण्डकी कोरीडोस्थित जिरो किमीबाट पीपलडाँडातर्फ ढुङ्गा लिएर आउँदै गरेको लु३त ६८९९ नम्बरको ट्याक्टर सडकभन्दा करिब सय मिटर तल झरेर बेलुकी दुर्घटना भएको ह