लखनउका कप्तान केएल राहुलले आइपिएल गुमाउने

लखनउ सुपरजायन्ट्सका कप्तान केएल राहुलले चोटका कारण आइपिएलका बाँकी खेल गुमाउने भएका छन्। उनले भारत र अस्ट्रेलियाबिचको विश्व टेस्ट च्याम्पियनसिपको फाइनल पनि गुमाउने भएका छन्। लखनउले राहुलको स्थानमा राइट ह्यान्डेड ब्याटर करूण नायरलाई टिममा सहभागि गराउने निर्णय गराएको छ। आइपिएलले एक विज्ञप्ती जारी गर्दै गत संस्करणमा राजस्थानबाट खेलेका करुण नायरलाई ५० लाख भारु बेसप्राइसमा लखनउले […]

सम्बन्धित सामग्री

हरप्रितले खतरनाक तीन ब्याट्सम्यानलाई निसाना बनाएपछि बेंग्लोर पराजित

अहमदावाद । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शुक्रबार हरप्रित ब्रारले रोयल च्यालेन्जर बेंग्लोरका तीन खतरनाक ब्याट्सम्यानलाई निसाना बनाएपछि पञ्जाव किङ्ग्सले सहज जित हासिल गरेको छ । जारी सिजनमा खराब फर्ममा रहेको पञ्जावले लय समात्दै बेंग्लोरलाई ३४ रनले पराजित गरेको हो ।टस जितेर पहिला फिल्डिङ रोजेको बेंग्लोरले पञ्जावका ब्याट्सम्यानलाई रनको रफ्तारबाट रोक्न भने सकेन । बेंग्लोरका बलरमाथि हावी हुँदै पञ्जावले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १७९ रन बनायो । पञ्जावका लागि कप्तान केएल राहुल

पञ्जाव किङ्ग्सलाई १२३ रनमै रोक्यो कोलकाता नाइट राइडर्सले

इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत २१ औं म्याचमा कोलकाता नाइट राइडरले पञ्जाव किङ्ग्सलाई १२३ रनमा रोकेको छ ।टस जितेर फिल्डिङ रोजेको कोलकाताले पञ्जावलाई सुरुदेखि नै दबाबमा राखेको हो । स्कोरबोर्डमा १२३ रन जोड्ने क्रममा पञ्जावले ९ विकेट गुमायो ।पञ्जावका लागि मयंक अग्रवालले ३१, क्रिस जोर्डनले ३० रन बनाए भने कप्तान केएल राहुल र निकोलस पुरनले समान १९ रनको योगदान गरे । त्यस्तै शाहरुख खानले १३ रन बनाए ।यस क्रममा कोलकाताका लागि प्रशिद्ध कृष्णाले तीन, पाट कमिन्स र सुनिल नारिनले दुई दुई विकेट लिए

केएल राहुल र मनिष पाण्डेको मूल्य ११ करोड

क्लब क्रिकेटको सबैभन्दा ठुलो प्रतियोगिता इन्डियन प्रिमियर लिग (आइपिएल) को अक्सन भारतको बेङलोरमा जारी छ। भारतका ८ वटा प्रान्तिय टोलीले सहभागिता जनाउने प्रतियोगितामा यसपल्ट नेपालका सन्दिप लामिछाने पनि अक्समा परेका छन् ।