ललितानिवास जग्गा हिनामिना प्रकरण : राजनीतिक नेतृत्वप्रति प्रहरी ‘उदार’

बालुवाटारको ललितानिवासअन्तर्गतको सरकारी जग्गा व्यक्तिका नाममा पार्ने निर्णय प्रक्रियामा सामेल राजनीतिक नेतृत्वप्रति प्रहरी ‘उदार’ देखिएको छ ।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बहालवाला सचिव कृष्णबहादुर राउत र पूर्वसचिव सुधीरकुमार शाहलाई पक्राउ...

सम्बन्धित सामग्री

ललितानिवास जग्गा हिनामिना प्रकरण :अख्तियारबाट जोगिएकाहरू सिआइबीको फन्दामा

सरकारले बालुवाटारस्थित विशिष्ट व्यक्तिको निवास विस्तार गर्न समरजंग कम्पनीको जग्गा अधिग्रहण गर्ने निर्णय गरेको थियो, त्यसक्रममा नक्कली मोही खडा गरेर १९ रोपनी १५ आना हिनामिना गरिएको थियो । जसमा मालपोतका सुब्बादेखि मन्त्रीसम्मको...

दुई पूर्वमन्त्रीसहित अधिकृतमाथिका ३९ जना सिआइबीको ‘हिट लिस्ट’मा

ललितानिवास जग्गा हिनामिना प्रकरण बहुचर्चित ललितानिवास जग्गा हिनामिना प्रकरणका पक्राउ अभियुक्तविरुद्ध सात दिनको म्याद थप भएलगत्तै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई घटनाको थप अनुसन्धान गर्ने बाटो खुलेको छ । संलग्न अन्य...

ललिता निवास जग्गा हिनामिना प्रकरण : सुवेदी दम्पतीको बयानबाट नयाँ तथ्य खुल्दै

केन्द्रीय  अनुसन्धान  ब्युरो  (सीआईबी)ले  ललिता  निवास  प्रकरणमा  जोडिएका  रामकुमार सुवेदी र उनकी श्रीमती माधवी सुवेदीसँगको बयानबाट  नयाँ  तथ्य  प्राप्त  गरेको  छ  ।  निजहरूको  बयानसँगै  नयाँ  तथ्य  खुल्दै  गर्दा  मुख्य  योजनाकार  भनिएका शोभाकान्त ढकालसँग पनि फेरि बयान लिन सुरु गरिएको छ । सीआईबीले सुवेदी दम्पतीलाई गत मङ्गलबार राति काठमाडौँको ताहाचलस्थित निवासबाट श्रीमती र  कमला

बालुवाटार जग्गा हिनामिना प्रकरण : तत्कालीन महानिर्देशक पाँच लाख धरौटीमा रिहा

विशेष अदालतले बालुवाटार जग्गा हिनामिना प्रकरणका आरोपीमध्येका एक अशोकनाथ उप्रेतीलाई पाँच लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ । नौ करोड ६५ लाखभन्दा बढी बिगो कायम गरी उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान...