चलचित्र विकास बोर्ड बन्द गरिदिए हुन्छ : राज कटुवाल

सानैदेखि कला क्ष्ँेत्र मनपराउने हेटौंडाका राज कटुवाल अन्ततः आपूmलाई मनपरेकै क्षेत्रमा छन्। सेनाको पारिवारिक पृष्ठभूमिमा हुर्किएका राजलाई उनका पिताले सेनामै देख्न चाहन्थे। पिताको इच्छा पूरा गर्न राजले केही दिन सेकेन्ड लेप्mिटनेन्टको तालिम पनि गरे। तर, कलामा रमाउने उनको मन त्यहाँ रमाउन सकेन। कलेजका कार्यक्रममा नृत्य गर्ने उनलाई ०६४÷०६५ सालतिर एक्कासि रविनश्रीले सम्बन्ध नामक भिडियो फिल्मका […]

सम्बन्धित सामग्री

चलचित्र विकास बोर्ड र सेन्सर बोर्डमा सदस्य नियुक्त

संचार, सूचना तथा प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्ड र चलचित्र सेन्सर बोर्डमा सदस्य नियुक्त गरेको छ । चलचित्र विकास बोर्डको सदस्यमा निर्माता अर्जुनकुमार डंगोल, निर्देशक प्रकाश भट्टराई, कलाकार राज कटुवाल नियुक्त भएका छन् । यस्तै, चलचित्र सेन्सर बोर्डको सदस्यमा सन्तोषकुमार थापा र मिनाक्षी कोइराला नियुक्त भएका छन् । सन्तोष रंग पत्रकारितामा सक्रिय छन् भने मिनाक्षीले […]