संचार, सूचना तथा प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्ड र चलचित्र सेन्सर बोर्डमा सदस्य नियुक्त गरेको छ । चलचित्र विकास बोर्डको सदस्यमा निर्माता अर्जुनकुमार डंगोल, निर्देशक प्रकाश भट्टराई, कलाकार राज कटुवाल नियुक्त भएका छन् । यस्तै, चलचित्र सेन्सर बोर्डको सदस्यमा सन्तोषकुमार थापा र मिनाक्षी कोइराला नियुक्त भएका छन् । सन्तोष रंग पत्रकारितामा सक्रिय छन् भने मिनाक्षीले […]