काठमाडौं । काठमाडौंमा आजदेखि मेलम्ची खानेपानी आयोजनाको १७ करोड लिटर पानी वितरण हुने भएको छ ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले मेलम्चीको १७ करोड लिटर पानी वितरण गर्न लागेको हो ।
यही वैशाख ११ गते काठमाडौंको मीनभवनबाट मेलम्चीको पानी वितरण थालिएको थियो । अब भने नौवटा भन्डारण केन्द्रबाट एक लाख ७५ हजार...