धनुषावासीका लागि रेल बन्दै नयाँ आकर्षण, रेल चल्दैमा हुँदैन नाफा

जनकपुरधाम : आइतवारदेखि नेपाल रेल्वेले नियमित रेल सेवा सुरु गरेको छ। नयाँ दिल्लीबाट प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले हरियो झण्डा देखाउँदै रेल सेवाको शुभारम्भ गरेका थिए। रेल सेवा सुरु भएको दुई दिनको अवधिमा रेलमा यात्रा गर्नेहरुको संख्या बढिरहेको छ। नेपाली नागरिकहरुमा रेलमा चढ्ने आकर्षण पनि बढी नै…

सम्बन्धित सामग्री

नेपालमा पहिलो पटक रेल आएकै ठाउँमा ‘रेल म्यूजियम’ बन्दै

काठमाडौं । नेपालमा पहिलो पटक रेल आएकै स्थानमा ‘रेल म्यूजियम’ बन्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले धनुषा जनकनन्दनी गाउँपालिकाको खजुरीमा १० कठ्ठा क्षेत्रफलमा बनाउन लागेको म्यूजियम एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । वि.सं. १९९४ मा तत्कालिन ब्रिटिश इन्डिया कम्पनीले पहिलो पटक जयनगरदेखि विजुलापुरासम्म कार्गाे रेल सञ्चालन गरेको थियो । नेपालमा […]

रेल चलेको ९६ वर्षपछि रेलमार्गको राष्ट्रिय गुरुयोजना बन्दै

७ जेठ, काठमाडौं । सरकारले नेपालमा रेलमार्ग बनेको एक शताब्दीपछि रेलमार्गको राष्ट्रिय गुरुयोजना बनाउने भएको छ । चालु आर्थिक वर्ष २०७९/८० मा ‘राष्ट्रिय रेलमार्ग गुरुयोजना’ निर्माणका लागि रेल विभागले प्रक्रिया अघि बढाएको छ । नेपालमा रेल सेवा सुरु भएको करिब ९६ वर्षपछि नेपाल सरकारले रेलमार्गको राष्ट्रिय गुरुयोजना बनाउन तयारी अघि बढाएको हो । सरकारले ९ […]

भारतकाे मणिपुरमा कर्फ्यु, इन्टरनेट, रेल सेवा बन्द

भारतको मणिपुर राज्यमा दुई समुदायबीचको हिंसा उग्र बन्दै गएको छ । जनजाति र गैरजनजाति समुदायबीचको हिंसाका कारण पछिल्ला केही दिनदेखि मणिपुर अशान्त रहेकाे बीबीसी हिन्दीले जनाएको छ ।प्रदेश सरकारले हिंसा नियन्त्रण गर्न नसकेपछि केन्द्र सरकारले विभिन्न सुरक्षा बल पठाएको छ । सरकारले मणिपुरमा पाँच दिनका लागि इन्टरनेट बन्द गरेको छ भने आज शुक्रवार र भोलि शनिवार मणिपुर आउजाउ गर्ने सबै रेल सेवा पनि रोकिएका छन् । अवस्था सुधार नभएमा रेल सेवा थप रद्द हुने चेतावनी दिइएको छ ।भारतीय सेनाका जनसम्पर्क अधिकारी लेफ्टिनेन्...

कुश्मामा पनि रेलमार्ग र सुरुङमार्ग बन्‍ने छन् : ओली

पर्वत– नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले कुश्मामा रेलमार्ग र सुरुङमार्ग बन्ने बताएका छन् । शनिबार कुश्मामा भएको जनसभामा अध्यक्ष ओलीले आफू प्रधानमन्त्री रहेका बेला झोलुङ्गे पुल र तुइन हटाउने काम तीव्रताका साथ गरेको भन्दै यहाँ रेलमार्ग र सुरुङमार्ग पनि बन्दै जाने बताएका हुन् । केरुङ–काठमाडौँको रेलमार्ग निर्माण प्रक्रिया सुरु भइसकेकाले कुश्मामा पनि विस्तारै रेल बन्ने […]

नेपालको रेल ‘जय भोलि’ बन्दै, रेल्वको १४ हजार क्ल्पि फेरि चोरिए

जनकपुरधाम, २४ पुस : मध्य मंसिरमा जनकपुर रेल्वे स्टेशनमा पुगेकी भौतिक पुर्वाधार तगा यातायात मन्त्री रेणु यादवले भनेकी थिइन्- रेल संचालनसम्बन्धी अध्यादेशबाट ल्याएको कानुन पास भइसकेको छ, अब बढीमा एक महिनाभित्र रेल संचालन हुन्छ, तपाईंसँग मेरो प्रतिवद्धता हो ।’ तर, मन्त्री यादवले प्रतिवद्धता जनाएकाे एक महिना पूरा हुँदा पनि रेल संचालनकाे टुंगाे छैन । हुन […]

भारतसँग रेलवे सम्झौताको १७ वर्षपछि पहिलोपटक नेपाल आयो निजी कार्गो रेल

भदौ  ३०, वीरगञ्ज । भारतीय सरकारी कम्पनी कोंकर रेलवे निगमको एकाधिकार तोड्दै पहिलो पटक निजी कार्गो रेल नेपाल आएको छ। बुधवार बिहान हिन्द टर्मिनल पारवहन कम्पनीको रेल हल्दिया बन्दरगाहबाट ९० ओटा कन्टेनरमा सामानसहित आएको हो । सन् २००४ मा नेपाल भारत बीच भएको रेल सम्झौताले कोंकरलाई एकाधिकार दिएकोमा निजी कम्पनीलाई ढुवानीका लागि बन्देज गरिएको थियो। तर गत असार २५ गते संशोधित रेलवे सम्झौता अनुसार निजी कम्पनीलाई पनि ढुवानी गर्न दिने व्यवस्था गरेपछि हिन्दले ढुवानी शुरू गरेको हो। निजी कम्पनीले कार्गो ढुवानी शुरू गरेसँगै कोंकरको एकाधिकार तोडिएको र व्यवसायीले सस्तो लागतमा चाँडो सामान आयात गर्न सक्ने नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए । कम्पनीका महाप्रवन्धक अभिनव गुप्ताले सातामा एकपटक नेपालमा सामान ढुवानी गर्ने जानकारी दिए। उनका अनुसार अर्को रेल अबको एक सातामा आइपुग्ने छ भने कार्गोले दुई महीनामा नेपाली सामान पनि भारतीय बाटो हुँदै यूरोपसम्म सामान निर्यात गर्ने बताए । बिराटनगरमा पूर्वाधार बन्दै गरेकोमा भन्सारको एकीकृत जाँच चौकीसम्म रेलको लिक ल्याउने तयारी सरकारले गरेको छ। पूर्वाधार बने बिराटनगरमा पनि कार्गो ढुवानी सेवा शुरू गर्ने कम्पनीका महाप्रवन्धक गुप्ताले जानकारी दिए । यो पनि हेर्नुस् : रेलवे ढुवानीमा पहिलोपटक भारतीय निजी कम्पनी

रेल्वेमा नियुक्त १५१ जना ज्यालादारी कर्मचारी हटाइयो

जनकपुरधाम । नेपाल रेल्वे कम्पनी लिमिटेडले ज्यालादारीमा खटाइएको कर्मचारीहरुलाई हटाएको छ। नेपाल रेल्वे कम्पनीका तत्कालीन महाप्रबन्धक गुरु भट्टराईले नियुक्त गरेका १५१ जना कर्मचारीलाई हटाइएको हो। रेल सञ्चालन दिनानुदिन अनिश्चित बन्दै गएको अवस्थामा ज्यालामा भर्ना गरिएका कर्मचारीको काम नभएको भन्दै हटाइएको हो। नवनियुक्त महाप्रबन्धक निरञ्जन कुमार झाद्वारा हस्ताक्षरित एक सूचनामा भनिएको छ, ‘जयनगर–जनकपुरधाम रेल्वे कानूनी तथा […]

हवाई यात्राका लागि चुनौती बन्दै चीनको तैरने रेल

चीनले चुम्बकिय उत्तोलन भएको रेलको ढाँचा सार्वजनिक गरको छ । यो रेल प्रति घन्टा ६०० किलोमिटरको गतीमा गुड्न सक्छ । यो गती झन्डै हवाई यात्राको बराबरी भएको विश्व आर्थिक मञ्चाले जनाएको छ । म्याग्लेभ प्रविधिले बलियो इलेक्ट्रोम्याग्नेटको प्रयोग गर्छ ।

प्रधानमन्त्री ज्यू ! 'रेल ल्याउनुअघि जनतालाई जेलमुक्त बनाउ'

नेपालको वाम सरकार दिन प्रतिदिन अलोकतान्त्रिक र असफल बन्दै गएका प्रमाण देख्दैछौँ हामी । सरकारको प्रवृत्ति र प्रधानमन्त्रीको कार्यशैलीले नै यसको पुष्टि गर्दैछ । रेल, पानीजहाज, मोनो रेल, स्मार्ट सिटीजस्ता महत्वाकांक्षी योजना ...

जनकपुरमा फागुनदेखि रेल चल्ने, कागजमा तयार छ रेल सञ्जालको जालो

अर्जुन पोख्रेल/उज्यालो । काठमाडौं,  भदौ २७ – नेपालमा रेल चलाउने विषय अहिलेसम्म पनि मजाक बन्दै आएको छ । नेपाल आफैले पनि रेल बनाउन नसक्ने र ...