प्रधानन्यायाधीश विरुद्धको महाअभियोगमा राष्ट्रिय जनमोर्चाको समर्थन

१ फागुन, काठमाडौं । राष्ट्रिय जनमोर्चाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोगमा आफ्नो समर्थन रहेको जनाएको छ । आइतबार पार्टी उपाध्यक्ष दुर्गा पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ,’त्यो महाभियोग प्रस्ताव दर्ता हुने बेलामा हाम्रो पार्टीसित सम्पर्क वा समन्वय हुन नसकेको हुनाले राष्ट्रिय जनमोर्चाको तर्फबाट त्यो प्रस्तावमा मेरो हस्ताक्षर हुन सकेको थिएन । तैपनि हाम्रो पार्टी पनि समहत भएको […]

सम्बन्धित सामग्री

छोटो समयका लागि प्रधानन्यायाधीश बन्दै हरिकृष्ण कार्की

काठमाडौं । आगामी साउन २० गतेबाट अनिवार्य अवकाशमा जान लागेका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की छोटो समयका लागि प्रधानन्यायाधीश बन्दैछन् । भाेली जेठ ३२ गते संसदीय सुनुवाई गरेर कामु प्रधानन्यायाधीश कार्कीलाई अनुमोदन गर्न लागिएको हो । सघीय संसद संयुक्त संसद नियमावलीमा भएको व्यवस्था अनुसार प्रस्तावित प्रधानन्यायाधीश कार्की अनुमोदन हुने पक्का छ । संसदीय सुनुवाईमा प्रस्ताव अनुमोदनको […] The post छोटो समयका लागि प्रधानन्यायाधीश बन्दै हरिकृष्ण कार्की appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रधानन्यायाधीश राणाको वैयक्तिक स्वतन्त्रताको सम्मान गर : मानवअधिकार आयोग

काठमाडौँ : राष्ट्रिय मानवअधिकार आयोगले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोगको प्रकरणपछि सर्वोच्च अदालतमा देखिएको गतिरोधबारे आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ।आयोगको टोली आजै सर्वोच्च अदालत र प्रधानन्यायाधीश राणाको निवासमा पुगी राणासँग पछिल्लो अवस्थाको बारेमा जानकारी लिएको थियो।प्रधानन्यायाधीश राणाले आज मिति २०७९ असोज २ गते सर्वोच्चमा बहाली गर्न जाने तयारी गर्दा निजलाई सुरक्षाकर्मीहरूले विनाकारण निवासबाटै बाहिर निस्कन नदिएको र राणाको निवासमा आवतजावत गर्ने व्यक्तिको निगरानी गरि

‘राष्ट्रिय सुरक्षा परिषद् बैठकको माइनुट खै ?’ – पाकिस्तानी प्रधानन्यायाधीश

काठमाडौं– पाकिस्तानी सर्वोच्च अदालतले राष्ट्रिय सुरक्षा परिषद् बैठकको माइनुट खोजेका छन् । प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव खारेज गर्ने उपसभामुखको निर्णयविरुद्ध सुनुवाइका क्रममा प्रधानन्यायाधीश उमर अता बन्दियालले सुरक्षा परिषद् बैठकको माइनुट खोजेका हुन् । उनले पाकिस्तान तहरिक ए इन्सफ पार्टी नेतृत्वको सरकारका वकिल बाबर अवानसँग सुरक्षा परिषद्को बैठकको माइनुट मागेको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले […]

बारको घोषणा : निलम्बित प्रधानन्यायाधीश जबरालाई फेरि स्वीकार्न सकिन्न

काठमाडौं : नेपाल बार एशोसिएशनको १५ औं अखिल नेपाल कानून व्यवसायी राष्ट्रिय सम्मेलन-२०७८ ले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई न्यायपालिकामा पुनः स्वीकार गर्न नसक्ने घोषणा गरेको छ। बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा एशोसिएसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई न्यायपालिकामा पुनः स्वीकार गर्न नसक्ने घोषणा गरेको हो।पत्रकार सम्मेलनमा बोल्दै नेपाल बार एशोसिएसनका महासचिव लीलामणि पौडेलले अब जुनसुकै अवस्थामा पनि प्रधानन्यायाधीश जबरालाई न्यायपालिका र सार्वजनिक दा

महाअभियोग प्रस्तावपछि प्रधानन्यायाधीश जबरा स्वतः निलम्बित

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा निलम्बनमा परेका छन् । महाअभियोग प्रस्ताव दर्तापछि संविधानतः प्रधानन्यायाधीश निलम्बनमा पर्छन् । संविधानविद् डा. भीमार्जुन आचार्यका अनुसार महाअभियोग प्रस्ताव दर्ता भएपछि प्रधानन्यायाधीश जबराले उक्त पदमा रहेर कुनै पनि काम गर्न नपाइने बताए । संविधानको धारा १०१ को (६) (२) अनुसार महाअभियोगको कारबाही प्रारम्भ भएपछि नेपालको प्रधानन्यायाधीश वा सर्वोच्च अदालतका न्यायाधीश, […] The post महाअभियोग प्रस्तावपछि प्रधानन्यायाधीश जबरा स्वतः निलम्बित appeared first on राजधानी राष्ट्रिय दैनिक.

प्रधानन्यायाधीश जबरा अस्पतालबाट डिस्चार्ज

काठमाडौं । कोरोनाभाइरस संक्रमित भएपछि उपचाररत प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा शुक्रबार डिस्चार्ज भएका छन् । कोरोनाभाइरस संक्रमित भएपछि १३ मंसिरमा अस्पताल भर्ना भएका प्रधानन्यायाधीश जबरा पाँचौँ दिनमा शुक्रबार डिस्चार्ज भएका उपचाररत अस्पताल नेपाल एपीएफ अस्पतालले जानकारी दिएको छ । १३ मंसिरदेखि यस अस्पतालमा कोभिड–१९ निमोनियाको लागि उपचाररत रहेका प्रधानन्यायाधीश जबरा १७ मंसिर बिहान साढे ९ बजे […] The post प्रधानन्यायाधीश जबरा अस्पतालबाट डिस्चार्ज appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

प्रधानन्यायाधीश जबराले बोलाए वार्तामा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आन्दोलित सहकर्मी न्यायाधीश र नेपाल बार एसोसिएसनलाई वार्तामा आउन आग्रह गरेका छन् । बारले निरन्तर दुई सातादेखि आन्दोलनमा रहेका बेला सोमबार प्रधानन्यायाधीश जबराले विज्ञप्ति जारी गरेर आन्दोलित सहकर्मी न्यायाधीश र बारलाई वार्ता र संवादबाट समस्या समाधान खोज्न आग्रह गरेका हुन् । प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै निरन्तर आन्दोलनमा रहेका न्यायाधीश […] The post प्रधानन्यायाधीश जबराले बोलाए वार्तामा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

प्रधानन्यायाधीशबारे राष्ट्रिय जनमोर्चाको दोहोरो मत

राष्ट्रिय जनमोर्चाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराप्रति गुण र दोषका आधारमा मूल्यांकन गर्नुपर्ने भन्दै दोहोरो मत सार्वजनिक गरेको छ । राष्ट्रिय जनमोर्चाको केन्द्रीय सचिवालयको बैठकले प्रधानन्यायाधीश जबराको भूमिका केही सकारात्मक र केही नकारात्मक रहेको ठहर गरेको हो ।तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई–दुई पटकसम्म विघटन गरेको प्रतिनिधिसभालाई प्रधानन्यायाधीश जबराले पुनर्स्थापना गरेर तथा ओली सरकारलाई अपदस्थ गरेका कारणले प्रतिगामी र अधिनायकवादी कोणबाट उत्पन्न भएको रोष र अर्कातिर, उनको

महाअभियोगको सामना गर्न प्रधानन्यायाधीश जबरा तयार

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग कुरा नमिलेपछि १४ न्यायाधीशको छुट्टै बैठक सुरु भएको छ । सर्वोच्च अदालतमा भएको छलफलमा प्रधानन्यायाधीश जबराले सडकमा प्रश्न उठ्दैमा राजीनामा नदिने अडान राखेपछि न्यायाधीशहरू आगामी रणनीति तय गर्न छुट्टै बसेका हुन् । न्यायाधीशहरू बैठकमा बसेपछि आजका लागि पेसी तोकिएका मुद्दाको सुनुवाइ हुन सकेको छैन । प्रधानन्यायाधीश जबराले आफू संवैधानिक ढंगले […] The post महाअभियोगको सामना गर्न प्रधानन्यायाधीश जबरा तयार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.