RajdhaniDaily.com | वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा कर्णाली प्रदेशलाई पराजित गर्दै गण्डकी प्रदेश विजयी भएको छ । आज -
RajdhaniDaily.com | तनहुँ । तनहुँको आँबुखैरनी गाउँपालिका–१ बरादीस्थित अकला मन्दिर नजिक मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरुष बेपत्ता भएका छन्। स्थानीय टिका -
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आप्रवासन नीतिमा कडाइ गर्दै थप आप्रवासन न्यायाधीशहरूलाई बर्खास्त गरेको छ। बर्खास्त हुनेमध्ये ती न्यायाधीशहरू पनि छन्, जसले प्रो-प्यालेस्टिनी विद्यार्थीहरूलाई देश निकाला गर्ने सरकारी प्रयासलाई रोकेका थिए। आप्रवासन न्यायाधीशहरूको प्रतिनिधित्व गर्ने संस्था राष्ट्रिय आप्रवासन न्यायाधीश संघका अनुसार पछिल्लो सप्ताहन्तमा ६ जना र गूड फ्राइडेमा थप ३ जना न्यायाधीशलाई हटाइएको हो। संघले […]
काठमाडौं– पोखरा महानगरपालिकाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अमरसिंह चोकको सडकसम्म आउने यात्रुहरूको लागि आगामी तीन महिनासम्म निःशुल्क बस सेवा सञ्चालन सुरु गरेको छ । नयाँ वर्षको अवसर पारेर सुरु भएको सुविधा सम्पन्न इलेक्ट्रिक सटल बस सेवा आगामी असार मसान्तसम्म निःशुल्क रुपमा सञ्चालन हुने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताएका छन् । नयाँ बर्ष प्रवेशको अवसर पारेर […]
वि.सं. २०८२ नेपाली बीमा क्षेत्रका लागि अवसर र चुनौती दुवै मिसिएको वर्षका रूपमा देखिएको छ। एकातर्फ बीमा पहुँच विस्तार, प्रिमियम संकलन वृद्धि र नीतिगत सुधारका प्रयासहरू देखिए भने अर्कोतर्फ दाबी भुक्तानीको दबाब, नेतृत्व अस्थिरता र पुनर्बीमा व्यवस्थापनमा समस्या देखा परे। नीतिगत सुधार र निर्देशनको वर्ष नेपाल बीमा प्राधिकरण ले २०८२ लाई सुधारमुखी वर्षका रूपमा अघि […]
हालै सम्पन्न निर्वाचनबाट बनेको नयाँ सरकारप्रति जनताले ठूलो अपेक्षा राखेका छन् । झन्डै दुई तिहाइको भारी जनमतसहित सत्तामा आएको सरकारले परिणाममुखी काम गरेर देखाउनुपर्ने दायित्व झन् बढेको छ ।
सरकारले भर्खरै मात्र शासकीय सुधारका १०० कार्यसूचीसमेत …