एआइजी पोखरेलले पाए अनिवार्य अवकाश – देशसञ्चार

काठमाडौँ-  नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले अनिवार्य अवकाश पाएका छन्। आफूभन्दा कनिष्ठलाई प्रहरी महानिरीक्षक (आइजी) बनाएको

सम्बन्धित सामग्री

झन्डै तीन महिना अफिस नै नगएर प्रहरीबाट बिदा भए एआइजी पोखरेल

काठमाडौँ । नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) विश्वराज पोखरेल आजबाट अवकाश भएका छन्। प्रहरी प्रवक्ता डिआइजी टेकप्रसाद राईका अनुसार ५६ वर्षे उमेर हदका कारण पोखरेलले शुक्रबारदेखि अवकाश पाएका हुन्। अनिवार्य अवकाश पाउनुअघि गत साउन २ गते पोखरेलले पदबाट राजीनामा दिएका थिए। प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले उनको राजीनामा स्वीकृतिको प्रक्रिया अघि बढाएका थिएनन्। गत वैशाख १८ […]

राजीनामा दिएका एआइजी पोखरेल अनिवार्य अवकाशमा

प्रहरी महानिरीक्षक नियुक्ति विवादमा अदालतबाट मुद्दा हारेपछि राजीनामा दिएका नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले अनिवार्य अवकाश पाएका छन् । राजीनामा स्वीकृत नहुँदै उनले बिहीबारदेखि अवकाश पाएका हुन् ।  एआइजीको...

को बन्ला नयाँ आईजी ?

काठमाडौं । नेपाल प्रहरीले अबको केही दिनभित्रै नयाँ प्रहरी प्रमुख पाउँदै छ । वर्तमान प्रहरी महानिरीक्षक (आइजिपी) ठाकुरप्रसाद ज्ञवाली २४ असारपछि ३० वर्षे उमेरहदका कारण अनिवार्य अवकाश हुने भएकाले प्रहरीले नयाँ नेतृत्व पाउने भएको हो । धेरै वर्षपछि यसपटक प्रहरीको आगामी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)बाटै बन्नेछन् । वर्तमान आइजिपी ज्ञवालीसमेत सिधै डिआइजीबाटै आइजिपी भएका …

ज्ञवाली २७औं प्रहरी प्रमुख: 'कानुन कार्यान्वयनमा मोलाहिजा हुन्न'

सरकारले ठाकुरप्रसाद ज्ञवालीलाई प्रहरी महानिरीक्षक (आइजिपी) नियुक्त गरेको छ। आइजिपी सर्वेन्द्र खनालसहित उनका ब्याची तीनजना एआइजी र १८ जना डिआइजीले ३० वर्षे सेवा अवधिका कारण एकैसाथ अनिवार्य अवकाश पाएपछि मंगलबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई डिआइजीबाट सीधै आइजिपीमा नियुक्त गरेको हो। ज्ञवाली नेपाल प्रहरीको २७औं महानिरीक्षक बनेका छन्।

अवकाशमा जाने दिन आधा दर्जन भवन उद्‍घाटन गर्दै महानिरीक्षक खनाल

काठमाडौं : नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल ३० वर्षे  उमेर हदका कारण आजदेखि अनिवार्य अवकाश लिँदै घर जाँदै छन्। मंगलबारै साँझ प्रहरी मुख्यालले उनीसहित अवकाश जाने तीनजना एआइजी र १८ जना डिआइजीहरुको बिदाइ कार्यक्रम राखेको छ। २०४६ सालमा प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवे...