अवकाशमा जाने दिन आधा दर्जन भवन उद्‍घाटन गर्दै महानिरीक्षक खनाल

काठमाडौं : नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल ३० वर्षे  उमेर हदका कारण आजदेखि अनिवार्य अवकाश लिँदै घर जाँदै छन्। मंगलबारै साँझ प्रहरी मुख्यालले उनीसहित अवकाश जाने तीनजना एआइजी र १८ जना डिआइजीहरुको बिदाइ कार्यक्रम राखेको छ। २०४६ सालमा प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवे...

सम्बन्धित सामग्री

प्रहरीसँग जनताले विश्वास गर्न सक्नुपर्छ : प्रहरी महानिरीक्षक कुँवर

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय गुल्मीका विभिन्न भवनको उद्घाटन गर्नुभएको छ । बिहीबार एक कार्यक्रमबीच उहाँले भवन उद्घाटन गर्नुभएको हो । सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले भौतिक संरचनाका हिसाबले प्रहरी कार्यालय अब्बल हुनुपर्ने बताउनुभयो । “प्रहरीसँग जनताले विश्वास गर्न सक्नुपर्छ”, उहाँले भन्नुभयो, “पछिल्लो पटक प्रहरीलाई हेर्ने दृष्टिकोण र भरोसा फेरिएको छ ।” प्रहरीले […]

महानिरीक्षक सिंहले गरे प्रहरी अस्पताल स्कूल अफ हेल्थ साइन्सेजको उद्‍घाटन

काठमाडौं, १२ माघ । नेपाल प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरी अस्पताल स्कूल अफ हेल्थ साइन्सेज शैक्षिक कार्यक्रम तथा जेष्ठ प्रहरी अतिथि गृह भवन बिहीबार नेपाल प्रहरी अस्पताल महाराजगंजमा आयोजित एक समारोहबीच उद्‍घाटन गरेका छन्। साथै उनले नवनिर्मित भवनको निरीक्षण गर्नुका साथै भवन परिसरमा वृक्षरोपणसमेत गरेका छन्। उक्त अवसरमा प्रहरी महानिरीक्षक सिंहले नेपाल प्रहरी […]

गोरखामा प्रहरीले पायो नयाँ भवन

१६ माघ, गोरखा । जिल्ला प्रहरी कार्यालय गोरखाको नयाँ भवन उद्घाटन भएको छ । आठ करोड एक लाख ३७ हजार रुपैयाँमा निर्माण भएको भवनको आइतबार प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले उद्घाटन गरेका छन् । करिव साढे १२ रोपनी क्षेत्रफलमा कार्यालय भवन, हिरासत कक्ष, कार्यालय प्रमुख निवास, प्रहरी कर्मचारीका लागि व्यारेक र मेस भवन निर्माण भएको प्रहरी […]

प्रहरी महानिरीक्षक क्षेत्रीद्वारा नवनिर्मित भवनको उद्‍घाटन

कास्की, १५ माघ। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले जिल्ला प्रहरी कार्यालय कास्की परिसरमा नवनिर्मित दुईवटा प्रहरी व्यारेक, प्रहरी मेश र हिरासत गरी छुट्टाछुट्टै चारवटा सुविधायुक्त भवनको शुक्रबार आयोजित एक कार्यक्रमबीच उद्‌घाटन गरे । सो अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले भवन निर्माण कार्यमा विभिन्न क्षेत्रबाट सहयोग गर्ने विभिन्न संघसंस्था, निर्माण व्यवसायी तथा जिल्लामा उत्कृष्ट कार्य गर्ने […]

१६ करोड १९ लाखमा प्रहरीको नयाँ भवन

नक्सालस्थित प्रहरी हेडक्वार परिसरभित्र १६ करोड १९ लाख ६३ हजारमा नयाँ भवन निर्माण गरिएको छ। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नवनिर्नित भवनको बुधबार उद्घाटन गरे । महानिरीक्षक थापाले नवनिर्मित भवन...

प्रहरी महानिरीक्षक क्षेत्रीबाट नवनिर्मित बहुउद्देश्यीय भवन उद्‍घाटन

रुपन्देही, २ मंसिर । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवल रुपन्देहीको परिसरमा नवनिर्मित बहुउद्देश्यीय भवनको बिहीबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गरे । उनले उक्त भवनको निरीक्षण गर्नुका साथै सोही परिसरभित्र वृक्षरोपण समेत गरे । उक्त अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले निर्माण कार्यमा सहयोग प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग पुर्‍याउने सम्पूर्ण महानुभावहरूलाई […]

प्रहरी चौकी प्याउलीको नवनिर्मित भवन उद्‌घाटन

भोजपुर, १८ कात्तिक । प्रहरी चौकी प्याउली भोजपुरको नवनिर्मित कार्यालय भवन १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बिसीले बुधबार आयोजित कार्यक्रमबीच उद्‍घाटन गरेका छन्। साथै उनले भवन निर्माण कार्यमा उल्लेखनीय भूमिका निर्वाह गर्ने विभिन्न ब्यक्तिहरुलाई प्रशंसापत्र प्रदान गरे । उक्त अवसरमा प्रहरी नायव महानिरीक्षक बिसीले प्रहरी कर्मचारीले कानुनको परिधिमा रही […]

प्रहरी महानिरीक्षक क्षेत्रीद्वारा इलाका प्रहरी कार्यालय नाम्चेको भवन उद्घाटन

सोलुखुम्बु । इलाका प्रहरी कार्यालय नाम्चेको नवनिर्मित कार्यालय भवनको उद्घाटन गरिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आज उक्त भवनको उद्घाटन गरेका हुन् । उक्त कार्यक्रममा बोल्दै महानिरीक्षक क्षेत्रीले नेपाल प्रहरी सङ्गठनबाट सम्पादित कार्य कानुनसम्मत र विवेकपूर्ण हुनुपर्ने बताए । देश तथा विदेशका नागरिकको लागि आकर्षणको केन्द्र रहेको सगरमाथा क्षेत्रमा हुन सक्ने अपराध रोक्नको […]

प्रहरी महानिरीक्षक क्षेत्रीद्वारा नवनिर्मित कार्यालय तथा आवास भवन उद्घाटन

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले ईलाका प्रहरी कार्यालय लुक्ला सोलुखुम्बु परिसरमा नवनिर्मित कार्यालय तथा आवास भवनको बुधबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गरेका छन् । साथै उनले प्रहरी कार्यमा सहयोग गर्ने विभिन्न महानुभावहरूलाई कदरपत्र तथा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरूलाई पुरस्कार समेत प्रदान गरेका छन् ।उक्त अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले शान्ति सुरक्षा सबैको साझा जिम्मेवारी रहेको उल्लेख गर्दै नयाँ भवनसँगै कार्यरत प्रहरी कर्मचारीहरुमा नयाँ सोच र धारणा आउनुपर्ने बता