लेवान्डोस्की बार्सिलोनामा अनुबन्ध हुने

एजेन्सी- स्ट्राइकर रोबर्ट लेवान्डोस्की जर्मन बुन्डेसलिगा क्लब बायर्न म्युनिख छोडेर ला लिगा क्लब बार्सिलोना जाने भएका छन्। बायर्न म्युनिखले बार्सिलोनाको ५० मिलियन पाउन्डको प्रस्ताव स्वीकार गरेसँगै मेबाट लेवान्डोस्कीको नयाँ गन्तव्य क्याम्प नाेउ हुने भएको छ। लेवान्डोस्कीले गत सिजन बायर्नबाट ५० गोल गरेका थिए। गत सिजनको अन्त्यसँगै उनले बायर्नमा भविष्य नदेखेकाले आफूलाई फुकुवा गरिदिन क्लबसमक्ष आग्रह […]

सम्बन्धित सामग्री

‘बार्सिलोना उपाधि जित्न सक्षम छ’ – लेवान्डोस्की

एजेन्सी – पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले बार्सिलोनाका समर्थकललाई क्लबले उपाधि जित्ने आश्वासन दिएका छन् । गत सिजन बार्सिलोना उपाधिविहीन बनेको थियो । पोलिस फरवार्ड लेवान्डोस्की यसै समरमा जर्मन महारथी बायर्न म्युनिखबाट क्याटलान क्लबमा अनुबन्ध भएका हुन् । क्लबको आर्थिक स्थिति कमजोर रहेपनि बार्सिलोनाले उनीसहित ५ खेलाडीलाई क्लबमा अनुबनध गरेका छ । ५ मध्ये चार खेलाडीलाई […]

लेवान्डोस्की बार्सिलोनामा अनुबन्धित

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीलाई जर्मन क्लब बायर्न म्युनिखबाट अनुबन्ध गरेको छ । बार्सिलोनाले लेवान्डोस्कीलाई ४ वर्षको लागि ५० मिलियन युरो (४२.६ मिलियन पाउन्ड) खर्चिएको हो । बायर्नमा अझै १ वर्ष सम्झौता अवधि बाँकी रहँदै ३३ वर्षीय लेवान्डोस्कीले क्लब छाड्ने निर्णय गरेका हुन् । लेवान्डोस्कीले गत मेमा नै बायर्नसँगको आफ्नो कथा […]

लेवान्डोस्कीसँग ४ वर्षको सम्झौता

४ साउन,  काठमाडौं । स्पानिस क्लब बार्सिलोनाले रोवर्ट लेवान्डोस्कीसँग चार वर्षको लागि सम्झौता गर्ने भएको छ । बार्सिलोनाले लेवान्डोस्की अनुबन्ध गर्न जर्मन क्लब बायर्न म्युनिखसँग सहमतिमा पुगेको जनाएको छ । बार्सिलोनाले उनलाई ४५ मिलियन युरोमा अनुबन्ध गरेको हो । यसमा ५ मिलियनको अन्य सुविधा थपिन सक्छ । बार्सिलोनाले लेवान्डोस्कीको बाई आउट क्लज ५०० मिलियन युरो […]

‘बार्सालाई युरोपको शीर्षस्थानमा पुर्याउन सहयोग गर्छु’ – लेवान्डोस्की

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले लामो कसरतपछि अन्तत पोल्यान्डका फरवार्ड रोबर्ट लेवान्डोस्कीलाई जर्मन च्याम्पियन बायर्न म्युनिखबाट अनुबन्ध गर्यो । लेवान्डोस्की अनुबन्धन भएलगत्तै बार्सिलोनासँग अमेरिका टुरमा समावेश भइसकेका छन् । उनलाई सोमबार नै क्लबले आधिकारिक रुपमा प्रस्तुत गर्ने भएको छ । त्यसअघि लेवान्डोस्कीले आवश्यक स्वास्थ्य परिक्षण र कागजी प्रक्रिया पूरा गर्नेछन् । बार्सिलोनामा अनुबन्धित भएपछि उनले […]

लेवान्डोस्की बार्सिलोनामा अनुबन्ध हुने

काठमाडौँ – स्ट्राइकर रोबर्ट लेवान्डोवस्की जर्मन बुन्डेसलिगा क्लब बायर्न म्युनिख छोडेर ला लिगा क्लब बार्सिलोना जाने भएका छन् । बायर्न म्युनिखले बार्सिलोनाको ५० मिलियन पाउन्डको प्रस्ताव स्विकार गरेसँगै मे बाट लेवान्डोवस्कीको नयाँ गन्तव्य नोउ क्याम्प हुने भएको छ । लेवान्डोवस्कीले गत सिजन बायर्नबाट ५० गोल गरेका थिए । गत सिनजको अन्त्यसँगै उनले बायर्नमा भविष्य नदेखेकाले […]

लेवान्डोस्की बार्सिलोना जाने

जर्मन च्याम्पियन क्लब बायर्न म्युनिखका खेलाडी रोबर्ट लेवान्डोस्की स्पेनिस क्लब बार्सिलोनामा अनुबन्ध हुने  भएका छन् । बार्सिलोनाले लेवान्डोस्कीलाई ४२.५ मिलियन पाउन्डमा अनुबन्ध गर्न लागेको स्काई स्पोर्ट्सले जनाएको छ ।लेवान्डोस्की बार्सिलोनामा मेडिकल परिक्षणका लागि आइतबार स्पेन जानेछन् । बार्सिलोनामा लेवान्डोस्कीले तीन वर्षको सम्झौता गर्ने भएका हुन् । पोल्याण्डका स्टार खेलाडी लेवान्डोस्कीको बायर्नमा अझै एक सिजन सम्झौता बाँकी छ । सन् २०१४ मा बोरुसिया डर्टमण्डबाट बायर्न म्युनिख आएका लेवान्डोस्की

लेवान्डोस्की बार्सिलोना जाने पक्का

काठमाडौं । फरवार्ड रोबर्ट लेवान्डोस्की स्पानिस क्लब बार्सिलोना जाने लगभग पक्का भएको छ । बार्सिलोनाले लेवान्डोस्कीलाई बायर्न मयुनिखबाट ५० मिलयन युरोमा अनुबन्ध गर्न सहमतीमा पुगेको स्काई स्पोर्ट्सले उल्लेख गरेको छ । फुटबल सरुवा बजारका विज्ञ फाब्रिजियो रोमानोले लेवान्डोस्कीले बार्सिलोनासँग यतै साता सम्झौता गर्ने बताएका छन् । स्काई स्पोर्ट्सका अनुसार लेवान्डोस्की स्वास्थ्य परिक्षणका लागि शनिवार स्पेन […]

लेवान्डोस्की  भित्र्याउन बार्सिलोनाले गर्‍यो प्रस्ताव

२४ असार, काठमाडौं । स्पानिस क्लब बार्सिलोनाले फरवार्ड रोबर्ट लेवान्डोस्कीलाई अनुबन्ध गर्नका लागि जर्मन क्लब बायर्न म्युनिखसँग प्रस्ताव गरेको छ । बार्सिलोनाका अध्यक्ष जोन लापोर्टाले जर्मन च्याम्पियन्सबाट यस विषयमा सकरात्मक जवाफ आउने आशा राखेका छन् । ‘हामीले उनका लागि प्रस्ताव गरेका छौँ । हामी जवाफको प्रतिक्षामा छौँ । हामी हेर्दैछौँ यो सकरात्मक हुनेछ’, लापोर्टाले बिहीबार […]

‘लेवान्डोस्की बार्सिलोना आउनेछ’ – टेवास

एजेन्सी – स्पेनिस ला लिगाका अध्यक्ष जेभियर टेवासले पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्की क्याटलान क्लब बार्सिलोना आउनेमा विश्वस्त रहेको बताएका छन् । ‘जर्मन क्लब बायर्न म्युनिखका फरवार्ड लेवान्डोस्की अनुबन्ध गर्न बार्सिलोना सक्षम हुनेछ । उनी अर्काे सिजन बार्सिलोनामा आएर खेल्नेछ ।’ अध्यक्ष टेवासले भने । बार्सिलोनाले लेवान्डोस्की अनुबन्ध गर्न प्रयास गरिरहेको छ । बार्सिलोनाका अध्यक्ष जोन […]

लेवान्डोस्कीमा चेल्सीको नजर

एजेन्सी – इंग्लिस क्लब चेल्सी पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्की अनुबन्ध गर्ने दौडमा उभिएको छ । चेल्सीले आफ्नो फरवार्ड लाइन बलियो बनाउन लेवान्डोस्की अनुबन्ध गर्ने योजना बनाएको हो । चेल्सीले लेवान्डोस्की अनुबन्ध गर्न क्याटलान क्लब बार्सिलोना र फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई पछि पार्नुपर्ने हुन्छ । जर्मन क्लब बायर्न म्युनिखका पोलिस फरवार्ड लेवान्डोस्कीले सार्वजनिक […]