स्यालले टाेक्दा सर्लाहीकाे हरिपुरका ५ जना घाइते

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका वडा नम्बर ८ मा स्यालको टोकाइबाट पाँच जना घाइते भएका छन् । स्यालले मानिसलाई टाेकेपछि स्थानीयवासी त्रसित भएका छन् ।  उखु बारीबाट गाउँ पसेको स्यालले मानिसलाई मात्रै नभइ पशुलाई समेत टोक्न थालेपछि स्थानीयवासीमा त्रास बढेर गएको वडा नम्बर ८ का अध्यक्ष हरिबहादुर थापाले जानकारी दिनुभयो । स्यालले टोकेर घाइते भएका सबै जनालाई रेबिजविरुद्धको खाेप लगाइएको प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीले जनाएको छ । स्याल गाउँबाट हरिपुरको नहर हुँदै भागेर जङ्गल पसेको स्थानीयवासीले बताएका छन्...

सम्बन्धित सामग्री

हुम्लामा ट्र्याक्टर दुर्घटना हुँदा ५ जना घाइते

सिमकोट – हुम्लामा ट्र्याक्टर दुर्घटना हुँदा ५ जना घाइते भएका छन्। नाम्खा गाउँपालिकाको हिल्साबाट सदरमुकाम सिमकोटतर्फ आउँदै गरेको लु ४ त ७३२६ नम्बरको ट्र्याक्टर मंगलबार अपराह्न पौने ४ बजे दुर्घटना हुँदा ५ जना घाइते भएका हुन्। समान लोड रहेको ट्र्याक्टरमा बसेर आएका यात्रुहरु दुर्घटनामा घाइते भएका हुन्। दुर्घटनामा सिमकोट–७ का ३७ वर्षीय कालीबहादुर सुनार, २७ […]

तनहुँमा कार र बस ठोक्किँदा ५ जना घाइते

लमजुङको बेशिसहरबाट डुम्रेतर्फ आउँदै गरेको कार र विपरीत दिशाबाट आउँदै गरेको बस एक आपसमा ठोक्किँदा ५ जना घाइते भएका छन्।...

जिप र मोटरसाइकल ठोकिँदा ५ जना घाइते

सल्यान : तुलसीपुर उपमहानगरपालिका-३ सिरखोलामा जिप र मोटरसाइकल आपसमा ठोकिँदा ५ जना घाइते भएका छन्।शुक्रबार बिहान सल्यानको कपुरकोटबाट दाङ तुलसीपुर जाँदै गरेको रा १ त ३२१ नम्बरको जिप र विपरित दिशाबाट आइरहेको रा ८ प १६ नम्बरको मोटरसाइकल आपसमा ठोकिँदा ५ जना घाइते भएका हुन्।घाइते हुनेमा मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका-९ का ३८ वर्षीय मेघराज योगी, जिपमा सवार तलसीपुर उपमहानगरपालिका-३ राम्रीका १७ वर्षीया शारदा केसी, सोही ठाउँका १० वर्षीय तेजबहादुर खत्री, जिपचालक सल्यान कपुरकोट गाउँपालिका-५ सलाम

अर्घाखाँचीमा कार दुर्घटना ५ जना घाइते

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिका–२ सितापुरमा कार दुर्घटना भएको छ । ग ३ च १५७९ नम्बरको कार दुर्घटनामा ५ जना घाइते भएका छन । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेकोमा प्राथामिक उपचार केन्द्र ठाडामा सामान्य उपचारपछि बुटवल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी प्रहरी निरिक्षक अर्जुन पौडेलले जानकारी दिए । सुपादेउराली मन्दिर दर्शन गरेर […] The post अर्घाखाँचीमा कार दुर्घटना ५ जना घाइते appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मोटरसाइकल एक आपसमा ठोक्किँदा ५ जना घाइते

काठमाडौं– सुनसरीमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा ५ जना घाइते भएका छन् । दुर्घटनामा घाइते भएका सबैलाई उपचारको लागि विराटनगरस्थित लाइफ गार्ड अस्पताल पठाइएको सुनसरी प्रहरीले जनाएको छ ।  घाइतेमध्ये सुनसरीकै बर्जु गाउँपालिका-५ का ३५ वर्षीय सिताराम पण्डितको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । बुधबार दिउँसो को ९ प ६१ ६३ नम्बरको मोटरसाइकल […]

काठमाडौंमा चितुवाको आक्रमणबाट एकैपरिवारका ४ सहित ५ जना घाइते

काठमाडौं, ३० असार । चितुवाले राजधानी बाहिर मात्र नभएर देशको काठमाडौंमा पनि आतंक मच्चाउन सुरु गरेको छ । नागार्जुनमा चितुवाले आक्रमण गर्दा पाँच जना घाइते भएको प्रहरीले जनाएको छ । नागार्जुन नगरपालिका–८ भीमढुंगा दर्शन खोलामा चितुवाको आक्रमणबाट एकै घरका चारजनासहित ५ जना घाइते भएका हुुन् । घाइते हुनेमा एकै परिवारका राम भट्टराई, सानीमैया भट्टराई, कुमार […]

यात्रुबहाक बसभित्र एसिड पोखिँदा ५ जना घाइते

को १ ख ३९८१ नम्बरको बसभित्र एसिड पोखिए ५ जना घाइतेको मोरङ प्रहरीका प्रवक्ता डिएपसी दीपक श्रेष्ठले बताए। घटनामा परेर घाइते हुनेमध्ये ४ जना बसका यात्रु हुन् भने १ जना बसका सहचालक हुन्।...

गुडिरहेको बसमा एसिड पोखिँदा ५ जना घाइते

७ असार, विराटनगर । विराटनगरबाट रंगेलीतर्फ जाँदै गरेको बसभित्र एसिड पोखिँदा ५ जना घाइते भएका छन् । मंगलबार दिउँसो मोरङको कटहरी क्षेत्रमा गुडिरहेका को १ ख ३९८१ नम्बरको बसमा एसिड पोखिँदा बसका ४ यात्रु र सहचालक गरी पाँच जना घाइते भएका जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएपसी दीपक श्रेष्ठले बताए । बसभित्र एसिड पोखिँदा मोरङको […]

कञ्चनपुरमा बँदेलको आक्रमणबाट ५ जना घाइते

धनगढी – कञ्चनपुरमा जंगली बँदेलको आक्रमणबाट ५ जना घाइते भएका छन्। बँदेल बेदकोट नगरपालिका विभिन्न बस्तीमा पसेर स्थानीयलाई आक्रमण गरेको वेदकोट नगरपालिकाका नगर प्रमुख अशोक चन्दले जानकारी दिए। उनका अनुसार बँदेल बस्तीमा आएर आक्रमण गरी ५ जनालाई घाइते बनाएको छ। घाइतेमध्ये ४ जनाको महाकाली अस्पतालमा उपचार भइरहेको छ। घाइते हुनेमा बेदकोट–२ का ६२ वर्षीय शोभी […]

काठमाडौं र ललितपुरमा भएका मोटरसाइकल दुर्घटनामा ५ जना घाइते

१२ फागुन, काठमाडौं । काठमाडौं र ललितपुरमा भएका मोटरसाइकल दुर्घटनामा एक जना प्रहरी जवानसहित ५ जना घाइते भएका छन् । काठमाडौंको बागबजारमा दुई ओटा मोटरसाइकल आपसमा ठोक्किदा ३ जना घाइते भएका छन् । बागमती प्रदेश ०२-०२६ प २४९ नम्बरको मोटरसाइकल र लु १६ प ५१०५ नम्बरको मोटरसाइकल गएराति पौने १० बजे आपसमा ठोकिएका थिए । […]