बुरुन्डीमा राजनीतिक संकट : राष्ट्रपति न्दिसिमियेद्वारा प्रधानमन्त्री र सेनाप्रमुख बर्खास्त

काठमाडौँ- अफ्रिकी मुलुक बुरुन्डीका राष्ट्रपति इवरिस्ते न्दिसिमियेले बुधबार प्रधानमन्त्री र एक उच्च सहयोगीलाई पदबाट बर्खास्त गरेका छन् । केही समययता अशान्त रहँदै आएको देशमा राजनीतिक चलखेल बढेपछि पूर्व सैन्य जर्नेल समेत रहेका राष्ट्रपति न्दिसिमियेले प्रधानमन्त्री एलेन गुइलाउम बुन्योनी र सेना प्रमुख जनरल गेब्रियल निजिगामालाई बर्खास्त गरेका हुन् । उच्च पदस्त दुई अधिकारीको बर्खास्तसँगै हतार हतार […]

सम्बन्धित सामग्री