अमेरिकाले गरेको ड्रोन आक्रमणमा निर्दोष अफगानी मारिएको दाबी

अफगानिस्तानमा अमेरिकाले बहिर्गमन गर्दै गर्दा ड्रोन आक्रमण गरेकोमा अमेरिकी सञ्चारमाध्यमले त्यस विषयमा प्रश्न उठाएका छन् ।  न्युयोर्क टाइम्स र वाशिङटन पोस्टले दाबी गरेअनुसार, उक्त ड्रोन आक्रमणमा इस्लामिक स्टेटका लडाकू मारिएको खबर झूटो हो ।  काबुलमा गरिएको उक्त आक्रमणमा अमेरिकाको सहायक समूहका मानिसको मृत्यु भएको थियो । प्राप्त प्रमाणहरूका आधारमा उनीहरूले अमेरिकी सेनाको दाबी पनि खारेज गरेका छन् । सेनाले गाडीमा विस्फोटक पदार्थ भएका दोस्रो विस्फोट भएको दाबी गरेको थियो ।  तर पेन्टागनले ठूलो जोखिमलाई उक्त आक्रम...

सम्बन्धित सामग्री

सिरियास्थित अमेरिकी हवाइ बेसमा ड्रोन आक्रमण, ६ कुर्दिस मारिए

सिरियामा रहेको अमेरिकी हवाइ बेसमा ड्रोन आक्रमण भएको छ। ड्रोन आक्रमणमा अमेरिकी सैनिकका सहयोगी ६ कुर्दिस लडाकु मारिएका छन्। केही घाइते भएको आशंका छ। सीरियन डेमोक्रेटिक फोर्सेज एसडीएफका अनुसार पूर्वी प्रान्त दीर अल–जौर स्थित अल–उमर तेल क्षेत्रमा रहेको कमाण्डो प्रशिक्षण केन्द्रमा ड्रोन आक्रमण भएको हो। इरान समर्थित मिलिसिया अम्ब्रेला समूहले आक्रमणको जिम्मा लिएको छ। अमेरिकाले यहाँको आक्रमण र हताहतिबारे केही बताएको छैन। सीरियामा झण्डै ८०० अमेरिकी सैनिक कार्यरत छन्, जहाँ उसले कुर्द

अयमान अलजवाहिरी : चिकित्सकको हिंसात्मक जीवनयात्रा

अमेरिकाले अलकायदाका नेता अयमान अलजवाहिरीलाई अफगानिस्तानको काबुलमा ड्रोन आक्रमण गरेर सोमबार मारिदिएको छ । आँखाका डाक्टर अलजवाहिरीलाई अलकायदाको मस्तिष्क भनिन्थ्यो । अमेरिकाले सन् २०११ मा ओसामा बिन लादेनलाई मारेपछि अलजवाहिरीले अलकायदाको नेतृत्व...

अमेरिकाले ड्रोन आक्रमण गरेर हजारौं सर्वसाधारण मारेको खुलासा

हालै सार्वजनिक भएका अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका दस्तावेजहरूमा अमेरिकाको ड्रोन आक्रमणमा परी हजारौं सर्वसाधारणको ज्यान गएको खुलासा द न्युयोर्क टाइम्सले शनिवार खबर दिएको छ ।  गलत सूचनाका आधारमा गरिएको उक्त आक्रमणमा परी धेरै बालबालिका समेत मारिएका छन् ।  ‘तर कसैलाई पनि गलत काम गरेकोमा विभागीय कारवाही गरेको रेकर्ड छैन,’ पत्रिकाले लेख्यो ।  १२ जनाभन्दा कम पीडित तथा तिनको परिवारलाई क्षतिपूर्ति दिइएको छ ।  पत्रिकाले प्रकाशन गरेको एक घटनामा अमेरिकाका विशेष बलले उत्तरी सिरियाम...

इराकी प्रधानमन्त्री निवासमा ड्रोन आक्रमण, ६ जना घाइते

काठमाण्डाै - इराकी प्रधानमन्त्रीको निवासमा ड्रोन आक्रमण भएको छ । प्रधानमन्त्री मुस्तफा अल–कादिमीको निवासमा ड्रोन आक्रमण भएको वीवीसीले जनाएको छ ।   राजधानी बग्दादको ग्रीन जोनमा रहेको प्रधानमन्त्री निवासमा विष्फोटक पदार्थ बोकेको ड्रोनबाट आक्रमण भएको हो । आक्रमणमा ६ जना घाइते भएका छन् । प्रधानमन्त्री कादिमीले भने आफू सुरक्षित रहेको बताउनु भएको छ ।  उहाँले इराक र इराकी नागरिकको हितका लागि शान्त र धैर्य बन्न आग्रह गर्नु भएको छ ।  यस्तै, अमेरिकाले इराकी प्रधानमन्त्री मुस्तफा अल कादिमीको निवासमा भएको ...

काबुलमा ड्रोन आक्रमण गर्दा सर्वसाधारण मारिएको अमेरिकाद्वारा स्वीकार

अमेरिकाले अफगानिस्तानमा तालिवानले सत्ता कब्जा गरेपछि गरेको ड्रोन आक्रमणमा सर्वसाधारण मारिएको स्वीकार गरेको छ। तालिवानले काबुल नियन्त्रणमा लिएपछि हमिद कर्जाइ अन्तर्राष्ट्रिय विमानस्थल बाहिर इस्लामिक स्टेटले बम विस्फोट गराएको थियो। त्यसमा केही अमेरिकी सेवामा कार्यरत कर्मचारी र सर्वसाधरणको मृत्यु भएको थियो। त्यसपछि अमेरिकाले इस्लामिक स्टेटलाई लक्षित गर्दै ड्रोन आक्रमण गरेको थियो।…

अमेरिकाको ड्रोन आक्रमण गैर-कानुनी : तालिबान

१४ भदौ, काठमाडौं । अफगानिस्तानलाई आफ्नो कब्जामा लिएको तालिबानले आइतबार अमेरिकाले काबुलमा गरेको ड्रोन आक्रमण गैर–कानुनी भएको बताएको छ । चिनियाँ सरकारी टेलिभिजन सीजीटीएनसँगको कुराकानीमा तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले तालिबानलाई कुनै सूचना नै नदिई अमेरिकी सेनाले उक्त ड्रोन आक्रमण गरेको बताएका छन् । अर्को मुलुकमा सूचना नै नदिई आक्रमण गर्नु गैर-कानुनी भएको उनको भनाइ छ […]

अमेरिकाद्वारा काबुलमा ड्रोन आक्रमण

काठमाडौं :  अमेरिकाले अफगानिस्तानको राजधानी काबुलमा ड्रोन आक्रमण गरेको छ। आतंकवादी आक्रमण रोक्नका लागि ड्रोन प्रहार गरिएको अमेरिकी सैनिक अधिकारीले बताएका छन्। इस्लामिक स्टेटको अफगान समूह आइएस–के का सवारी साधनलाई निशाना बनाएर ड्रोन आक्रमण गरिएको अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराले जनाएकाे छ।  आक्रमणमा काबुल विमानस्थलमा आत्मघाती आक्रमण गर्ने एक संदिग्ध पनि मारिएको अमेरिकी सेनाले दाबी गरेको छ। अमेरिकाले यसअघि फेरि पनि काबुल विमानस्थलमा आतंकवादी आक्रमणको जोखिम

काबुलमा ‘सुसाइड बमर्स’ रहेको गाडीलाई लक्षित गरी अमेरिकाको ड्रोन आक्रमण

अमेरिकाले ‘आत्मघाती बम आक्रमणकारीहरु’ रहेको गाडीलाई लक्षित गरी ड्रोन आक्रमण गरेको छ। ‘आइसिस-केको सम्भावित खतरा’ रहेको भनिएको सो गाडीलाई लक्षित गरी ड्रोन आक्रमण गरिएको द गार्डियनले उल्लेख गरेको छ। यसबारे थप जानकारी दिइएको छैन। एक सैन्य अधिकारीका अनुसार ड्रोन स्ट्राइकका कारण ठूलो विस्फोट भएको छ। जसले सवारी साधनमा ठूलो मात्रामा विस्फोटक…