रुपन्देहीमा युवतीको रहस्यमय मृत्यु : श्रीमानले सञ्चालन गरेको होटलमा झुन्डिएको अवस्थामा शव फेला

बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एक युवतीको मृत्यु भएको छ। तिलोत्तमा-६ की २५ वर्षीया सुविना गिरीको रहस्यमय मृत्यु भएको हो। गएराति साढे १ बजे श्रीमान सन्जु गिरी आफैँले सञ्चालन गर्दै आएको होटलमा झुन्डिएको अवस्थामा फेला पारेपछि उद्धार गरि उनलाई अस्पतालमा पुर्‍याएको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले जानकारी दिए। राति…

सम्बन्धित सामग्री

साँढे नाै बजे ‘दाई मलाई बचाउनुस्’ भनेर एसएमएस गरेकी अनिताकाे १० बजे शव भेटियाे

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक महिलाको रहस्यमय मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका–२ ड्राइभर टोल बस्ने २९ वर्षीया अनिता क्षेत्री टण्डनको रहस्यमय मृत्यु भएको हो । उनको माइती पक्षले भने अनिताको हत्या भएको आरोप लगाएको छ । बुधबार राति सवा १० बजे घरमै अनिताको शव फेला परेको थियो । अनिताको हत्या भएको भन्दै माइती पक्षले […] The post साँढे नाै बजे ‘दाई मलाई बचाउनुस्’ भनेर एसएमएस गरेकी अनिताकाे १० बजे शव भेटियाे appeared first on राजधानी राष्ट्रिय दैनिक.

धनुषामा टिपर चालकको रहस्यमय मृत्यु

जनकपुर । धनुषामा टिपर मुनि किचिएको अवस्थामा एक टिपर चालकको शव फेला परेको छ । धनुषाको सबैलामा चालक विष्णु आफूले चलाउने गरेको टिपर मुनि मृत अवस्थामा भेटिएका छन् ।उदयपुरको कटारी नगरपालिका वडा नम्बर २ बस्ने २८ वर्षीय टिपर चालक विष्णु भनिने बुद्ध लामाको शव टिपरको चक्कामुनि किचिएको अवस्थामा भेटिएको धनुषा प्रहरीले जनाएको छ ।धनुषाको सबैला नगरपालिका वडा नम्बर १० स्थित लवटोलिमा स १ ख ९०९ नम्बरको टिपरले किचिएको अवस्थामा बुद्धको शव फेला पारेका ईलाका प्रहरी कार्यालय सबैलाका निरीक्षक राजेश सिग्देलले जानक

घरबाट हराएकी महिलाको भारतमा रहस्यमय मृत्यु

१२ चैत, कञ्‍चनपुर । बेलौरी नगरपालिका-४ रिछाहाकी २२ वर्षीया भागरती रानाको भारतको सम्पूर्णानगरमा रहस्यमय अवस्थामा मृत्यु भएको छ । घरबाट छ दिनअघि हराएकी रानाको मृतावस्थामा शव फेला परेको हो । यही चैत ६ गते घरबाट हराएकी …

घरबाट हराएकी महिलाको भारतमा रहस्यमय मृत्यु, वलात्कारपछि हत्याको आशंका

कञ्चनपुरको बेलौरी नगरपालिका– ४ रिछाहाकी २२ वर्षीया भागरती रानाको भारतको सम्पूर्णानगरमा रहस्यमय अवस्थामा मृत्यु भएको छ । घरबाट छ दिनअघि हराएकी रानाको मृतावस्थामा शव फेला परेको हो । यही चैत ६ गते ...

वर्माको रहस्यमय मृत्यु

दाङ घोराही निवासी प्रमोद वर्माको शव राप्ती सोनारी गाउँपालिका वडा नं. २ अगैया जंगलमा झुन्डिएको अवस्थामा फेला परेको छ । उनको हत्या भएको आशंका गरिएको छ । जंगलमा झुन्डिएको अवस्थामा शव फेला परेपछि त्यसलाई प्रहरीले पनि रहस्यमय भनेको छ । दाङ घोराहीमा कार्यरत पत्रकार पार्वती बस्नेतका श्रीमान् अन्दाजी ३५ वर्षीय वर्मा  नेपाल बैंक लिमिटेड गुलरिया…