प्रधान सेनापति शर्मा भारत प्रस्थान - NepaliPatra

काठमाडौँ। प्रधान सेनापति प्रभुराम शर्मा भारत प्रस्थान गरेका छन्। आइतबार दिउँसो उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका लागि प्रस्थान गरेका हुन्। नयाँ दिल्लीमा सोमबारदेखि असोज १० गतेसम्‍म आयोजना हुने १३औं इन्डो प्यासिफिक आर्मीज चिफ कन्फ्रेन्समा सहभागी हुन प्रधानसेनापति शर्मा भारत प्रस्थान गरेका हुन्। बिदाइ गर्न सेनाका रथीहरू, रक्षा मन्त्रालयका पदाधिकारी लगायत सैनिक अधिकृतहरूको उपस्थिति थियो। भारत […]

सम्बन्धित सामग्री

प्रधानसेनापति भारत प्रस्थान

प्रधान सेनापति  प्रभुराम शर्मा औपचारिक भ्रमणको सिलसिलामा मंगलबार भारत प्रस्थान गरेका छन् । भारतका स्थल सेनाध्यक्ष जनरल एम एम नरवणेको औपचारिक निमन्त्रणामा उनी ९ सदस्यीय भ्रमण दलकासाथ  दिल्लीतर्फ प्रस्थान गरेका हुन् । नेपाली सेनाको मध्य एयर बेश, गौचरमा उनलाई बलाधिकृत रथी बालकृष्ण कार्कीले बिदाई गरेका थिए । भारत प्रस्थान गर्नुपूर्व प्रधान सेनापति शर्मालाई सोमबार जंगी अड्डामा सम्मान गारत अर्पण गरिएको थियो । उक्त औपचारिक बिदाई कार्यक्रममा नेपालका लागि भारतीय राजदूत  विनय मोहन क्वा

औपचारिक भ्रमणका लागि प्रधान सेनापति शर्मा भारत प्रस्थान

प्रधान सेनापति प्रभुराम शर्मा मित्रराष्ट्र भारतको औपचारिक भ्रमणको लागि प्रस्थान गरेका छन् । भारतका स्थल सेनाध्यक्ष जनरल एम एम नरवणेको औपचारिक निमन्त्रणामा प्रधान सेनापति शर्मा भारत प्रस्थान गरेका हुन् । उनलाई...

प्रधान सेनापति शर्मा भारत प्रस्थान

प्रधान सेनापति प्रभुराम शर्मा भारत प्रस्थान गरेका छन् ।  मंगलवार बिहान प्रधान सेनापति शर्मा ९ सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै भारत भ्रमणमा निस्किएका छन् ।  भारतका स्थल सेनाध्यक्ष जनरल एम एम नरवणेको औपचारिक निमन्त्रणामा  उनी भारत भ्रमणमा गएका हुन् ।