अमेरिकाका रक्षामन्त्री पिट हेगसेथले अमेरिकी पनडुब्बीबाट ‘टर्पेडो’ प्रहार गरी इरानी युद्धपोत ‘आइआरआइएस डेना’ डुबाइदिएको दाबी गरेका हुन्। उक्त आक्रमणमा परी ८० जना इरानी नौसैनिकको मृत्यु भएको बताइएको छ।
२० फागुन, काभ्रेपलाञ्चोक । देशकै सबैभन्दा सुरक्षा संवेदनशील मानिएको जिल्ला हो दोलखा । यहाँ जिल्लाभर ९५ वटा मतदान केन्द्र छन्। यीमध्ये ५२ वटा अतिसंवेदनशील, २८ वटा संवेदनशील र १५ वटालाई सामान्य मतदान केन्द्रको रुपमा वर्गीकरण …
काठमाडौं – निर्वाचनमा मतदान गर्न मतदाता परिचयपत्र वा त्यसको विकल्पमा अन्य पाँच प्रकारका कागजातका आधारमा मतदान केन्द्र प्रवेश गर्न सकिने आयोगले स्पष्ट पारेको छ । मतदाता परिचयपत्रको सक्कल प्रति नभएमा नेपाली नागरिकता, सवारी चालक अनुमतिपत्र, राहदानी, राष्ट्रिय परिचयपत्र वा जग्गा धनी प्रमाण पूर्जाको सक्कल प्रतिमध्ये कुनै एकले मतदान गर्न पाइने आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले […]