काहुँडाँडाको डढेलो : बस्तीमा जोखिम टर्‍यो, चिन्ता कायमै

६ चैत, पोखरा । पोखरा उपत्यकाको पूर्व काहुँडाँडोमा सोमबार साँझदेखि फैलिएको डढेलोबाट बस्तीमा जोखिम टरेको छ । तत्काललाई बस्तीबाट जोखिम टरे पनि पूर्णरुपमा आगो नियन्त्रणमा आइसकेकोक छैन । स्थानीयमा डर र चिन्ता पनि कायमै छ । स्थानीयका अनुसार एक/दुई दिन अघिदेखि नै काहुँडाँडाँको झाडीमा आगो लागिरहेको थियो तर सोमबार एकाएक भीषण रुप लिंदा नजिकैको बस्तीमा […]

सम्बन्धित सामग्री

जहाँ बस्ती छ त्यहीँबाट डढेलो

११ वैशाख, दमौली । गर्मीयाम सुरु भएसँगै तनहुँका सामुदायिक वनमा डढेलो लाग्ने क्रम सुरु भएको छ । जहाँ मानिसको बस्ती छ त्यहीबाट डढेलो लाग्ने गरेको तनहुँ डिभिजन वन कार्यालयले जनाएको छ । जिल्लाको व्यास नगरपालिका, देवघाट र आँबुखैरेनी गाउँपालिकाका सामुदायिक वनमा डढेलो लाग्न थालेको उक्त कार्यालयका प्रमुख कोमलराज काफ्ले बताउँछन् । ‘जहाँ जहाँ वनमा डढेलो […]

जहाँ बस्ती छ त्यहीँबाट डढेलो

दमौली, ११ वैशाख । गर्मीयाम सुरु भएसँगै तनहुँका सामुदायिक वनमा डढेलो लाग्ने क्रम सुरु भएको छ । जहाँ मानिसको बस्ती छ त्यहीबाट डढेलो लाग्ने गरेको तनहुँ डिभिजन वन कार्यालयले जनाएको छ । जिल्लाको व्यास नगरपालिका, देवघाट र आँबुखैरेनी गाउँपालिकाका सामुदायिक वनमा डढेलो लाग्न थालेको उक्त कार्यालयका प्रमुख कोमलराज काफ्लेले बताए । “जहाँ जहाँ वनमा डढेलो […]

वन डढेलो नियन्त्रण सप्ताह सुरु

काठमाडाैं । ‘वनमा डढेलो नियन्त्रण, जैविक विविधताको संरक्षण’ भन्ने मूल नारासहित आजबाट वन डढेलो नियन्त्रण सप्ताह सुरु भएको छ । डिभिजन वन कार्यालय झापाको आयोजना र मेची सव डिभिजन वन कार्यालय धाइजनको संयोजनमा वन डढेलो नियन्त्रण सप्ताह सुरु भएको हो । अभियानको उद्घाटन डिभिजन वन कार्यालय झापाका निमित्त कार्यालय प्रमुख जीवनप्रसाद पाठकले गर्नुभयो । डढेलो […]

हिमाली क्षेत्रमा डढेलो

अहिले डढेलो लागेको म्याग्दीका अधिकांश भेग हिमपात हुने क्षेत्र हुन्। तर हिमपात र वर्षा नहुँदा सुक्खा बढेर डढेलो लागेको हो।...

निकुञ्जमा डढेलो लाग्न सुरू

गर्मीयाम बढेसँगै बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा डढेलो लाग्न सुरु भएको छ। निकुञ्ज क्षेत्रमा वर्सेनि डढेलो लागे पनि प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो क्षति हुने गरेको छ।...

डढेलो नियन्त्रणका लागि सामग्री हस्तान्तरण

रुकुम (पूर्व) : वन डढेलो नियन्त्रणका लागि सामग्री हस्तान्तरण गरिएको छ। डिभिजन वन कार्यालय रुकुम पूर्वले डढेलो नियन्त्रणका लागि सामग्री हस्तान्तरण गरेको हो।मंगलबार (आज) डिभिजन वन कार्यालय रुकुम पूर्वले जिल्लास्थित तीनवटै सुरक्षानिकायलाई डढेलो नियन्त्रणका लागि सामग्री हस्तान्तरण गरेको छ। आगलागीका घटना हुँदा त्यसको नियन्त्रण र उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र नेपाल सशस्त्र प्रहरी अग्रपंक्तिमा खटिने हुँदा उनीहरूलाई डढेलो नियन्त्रणका लागि सामग्री हस्तान्तरण गरिएको निमित्त डिभिजनल वन अधिकृत ज

भक्तपुरको च्वङा गणेशमा डढेलो

भक्तपुरको च्वङा गणेशमा आइतबार साँझ डढेलो लागेको छ । भक्तपुर नगरपालिका-१ सल्लाघारी नजिकैको धार्मिक स्थल च्वङा गणेशको जंगलमा डढेलो लागेको हो ।दमकलको सहायताले झण्डै आधामा डढेलो नियन्त्रण भएको थियो । डढेलोबाट कुनै मानवीय क्षति भने हुन पाएन । घटनास्थल नजिकै रहेका स्थानीयले समयमै दमकललाई खबर गर्दा ठूलो क्षति हुनबाट जोगिएकाे छ ।'हामीले ४ बजेतिर डढेलो लागेको देख्यौं । म आफैँले दमकललाई फोन गरेँ,' नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत सीईओ कृष्णभक्त दुवालले भने ।यही नजिक सैनीक आवासयी स्कुल र

डढेलो नियन्त्रण गर्न सञ्जाल

सल्यान : जंगलमा लाग्ने डढेलो नियन्त्रण गर्न सल्यानमा आगलागी नियन्त्रण सञ्जाल निर्माण गरिएको छ। सल्यान डढेलो जोखिमको दोस्रो स्थानमा रहेको  छ। डढेलो नियन्त्रण सल्यानमा डिभिजन वन कार्यालय मातहत रहेका ८ सब डिभिजन स्तरमा आगलागी नियन्त्रण सञ्जाल निर्माण गरिएको हो।कुल क्षेत्रफलको ६५.६८ प्रतिशत अर्थात् १ लाख २८ हजार २०५ हेक्टर क्षेत्रफल वनले ढाकेको छ। जिल्लाको अधिकांश वन सल्लाको मात्र भएकाले सल्यान डढेलोको उच्च जोखिममा रहेको डिभिजन वन कार्यालय सल्यानका प्रमुख रमेश गिरीले बताए। डढेलो नियन्त्रण गर्न

बैतडीका १५ बढी सामुदायिक वनमा डढेलो

बैतडीका १५ भन्दा बढी सामुदायिक वनमा डढेलो लागेको छ। लगातारको खडेरीका कारण सामुदायिक वनमा डढेलो लागेको हो। सुख्खापनका कारण वनजंगलमा डढेलो लागेको डिभिजन वन कार्यालय बैतडीले जनाएको छ।...

चार सय ४९ जङ्गलमा डढेलो

काठमाण्डाै – नेपालका विभिन्न ठाउँको वन क्षेत्रमा फेरि डढेलो बढेको छ । गएको बुधवार पानी परेपछि धेरै ठाउँको डढेलो निभेको भए पनि फेरि डढेलोको सङ्ख्या बढेको हो ।वन विभागको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीका अनुसार अहिले ५५ जिल्लाका चार सय ४९ वन क्षेत्रमा डढेलो लागिरहेको छ । अहिले सबैभन्दा धेरै सुर्खेतका ३८ ठाउँमा डढेलो लागिरहेको छ । यस्तै दाङका ३१, प्युठानका २६ तथा चितवन र सल्यानका २४/२४ तथा बर्दिया र डोटीका २१/२१ ठाउँमा सक्रिय डढेलो रहेको छ ।कैलाली, कञ्चनपुर, उदयपुरका, बाँके, कपिलवस्तु, मकवानपुरलगायतक...