काठमाडौं, २२ जेठ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ भएपनि यस वर्षको मनसुन सुरु भएको छ । यस वर्षको मनसुन प्रणाली आजदेखि नेपालको प्रदेश १ मा आगमन भएको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा यस वर्ष करीब १० दिन पहिले नै मनसुन सुरु भएको हो । यस […]