रेलिगेसन भिडन्तमा दुई ‘६-पोइन्टर’ खेल एकै समयमा

काठमाडौं (हाम्रो खेलकुद) – कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत एघारौं चरणको खेलमा आज दुई रेलिगेसन भिडन्तका खेल हुँदैछन् । दुवै खेल एकै समयमा हुने कारणले पनि प्रतिस्पर्धा थप रोमान्चक हुने अपेक्षा गरिएको छ । रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेका कारण यी दुवै खेल ‘६-पोइन्टर’ हुनेछन् । अंक तालिकाको पुछारमा रहेका ४ टोलीबीच प्रतिस्पर्धा […]

सम्बन्धित सामग्री

अथ्रिसको पेनाल्टीमा संकटा हारबाट जोगियो

काठमाडौं (हाम्रो खेलकुद) – लेवनानका फरवार्ड युसुफ अथ्रिसले इन्ज्युरी समयमा पेनाल्टीमार्फत गोल गर्दा संकटा क्लब सहिद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मी फुटबल क्लबसँग हारबाट जोगिएको छ । एन्फा कम्प्लेक्समा आइतबार सम्पन्न खेलमा संकटाले आर्मीलाई १-१ को बराबरीमा रोक्दै रेलिगेसन क्षेत्र छाड्यो । आर्मीले कप्तान भरत खवासको गोलमा पहिलो हाफमा अग्रता लिएपनि अन्तिम समयमा गोल […] The post अथ्रिसको पेनाल्टीमा संकटा हारबाट जोगियो first appeared on Hamro Khelkud.

न्युक्यासलमाथि एभर्टनको जित

काठमाडौं । एलेक्स इओबीले इन्ज्युरी समयमा गरेको गोलमा एभर्टनले बिहीबार राति इंग्लिस प्रिमियर लिग फुटबलमा न्युक्यासल युनाइटेडमाथि १–० को विजय हासिल गरेको छ । योसँगै एभर्टनलले चार खेलसम्मको पराजित यात्रामा पूर्णविराम लगाएको छ । पछिल्लो समय एभर्टनले गरेको खराब प्रदर्शनका कारण टिम रेलिगेसन क्षेत्रनजिक पुगेको छ । ८३औँ मिनेटमा ब्राजिलियन मिडफिल्डर...

घरेलु मैदानमा मनाङको फराकिलोे जित, रेफ्रीमाथि खनिए च्यासलका प्रशिक्षक

घरेलु मैदानमा मनाङ मर्स्याङ्दी क्लबले ‘कतार एअरवेज’ सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज च्यासल युथ क्लबमाथि ५–० को फराकिलो अन्तरको जित हासिल गरेको छ । पोखरा रङ्गशालास्थित  फुटबल मैदानमा सम्पन्न खेलमा मनाङले ओलावाले ओलाडिपे अफिजको ह्याट्रिक मद्दतमा लिगमा ‘रेलिगेसन जोन’मा रहेको च्यासलमाथि प्रभावशाली जित दर्ता गरेको हो । मनाङले पहिलो हाफमा दुई गोल गरेकामा दोस्रो हाफमा तीन गोल गर्न सफल भयो । दोस्रो हाफको इन्जुरी समयमा मात्रै मनाङले दुई गोल गरेको थियो ।खेल