काठमाडौं : सर्लाहीमा वडा अध्यक्षको हत्या भएको छ। इश्वरपुर नगरपालिका वडा नम्बर ३ का सूर्यकुमार श्रेष्ठको हत्या भएको हो। श्रेष्ठलाई एक्स्भेटरको बकेटले हिर्काएर एक्स्काभेटरका अपरेटरले हत्या गरेको प्रहरीले जानकारी दिएको छ।
'शुक्रवार राति करिब १० बजेतिर सामान्य विवाद हुँदा अपरेटले हत्या गरेको देखियो,' जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी सन्तोष सिंह राठौंरले भने।…