६ जेठ, काठमाडौं । आजदेखि सेयर बजार कारोबार शुक्रबार पनि हुन थालेको छ । शुक्रबार कारोबार समय सुरु भएको पहिलो सत्रमा बजार केही बढेको छ । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने घोषणा गरेपछि पहिलो पटक शुक्रबार समेत सेयर कारोबार हुन थालेको हो । सेयर कारोबार सातामा पाँच दिन हुन्छ । यसअघि आइतबारदेखि बिहीबारसम्म […]